८ पुष २०८१, सोमबार
डेरी उद्योग

प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डा : ऊर्जा, व्यापार, नयाँ हवाई रुट र रेलमार्ग

१४ जेष्ठ २०८०, आईतवार ०७:३१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ १७ देखि २० गतेसम्म (मे ३१ देखि जुन ३ तारिख) छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । भारत भ्रमणका क्रममा ऊर्जा, व्यापार, नयाँ हवाइ रुट र रेलमार्ग लगायतका एजेन्डामा छलफल हुने...

कुमारी बैंकको १४ लाख ८३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, कहिलेसम्म दिन पाइन्छ आवेदन?

१३ जेष्ठ २०८०, शनिबार २२:२५

कुमारी बैंकले १४ लाख ८३ हजार ३७८ कित्ता संस्थापक सेयर बिक्रीका लागि आवेदन खुलाएको छ । बिक्रिमा राखिएको उक्त सेयरमा बैंकका हाल कायम संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । तर संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा सर्वसाधरणको लागी आवेदन खुलाइने जनाइएको...

आर्थिक मन्दी: प्रमुख व्यापारिक नाकाबाटै उठेन चित्तबुझ्दो राजस्व

१३ जेष्ठ २०८०, शनिबार २२:१९

काठमाडौँ । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी भन्सारबाट निकै कम राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७९/८० को वार्षिक लक्ष्य रु चार अर्ब ३२ करोड ९५ लाख ७५ हजार रहेकामा वैशाखसम्मको असुली रु दुई अर्ब ५४ करोड १४ लाख...

‘आइएमई पे’मा एक रुपैयाँको खेल, स्यामसङको फोन जित्ने मौका

११ जेष्ठ २०८०, बिहीबार १७:२६

आइएमई पेले ‘रु १ मा के, सामसुङ इन आइएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको छ । जेठ १० गते देखि जेठ ७ गते सम्म चल्ने यस अफरमा आइएमई पे का सम्पूर्ण प्रयोगकर्ताहरूले केवल रु। १ मा सो खेल...

सफा हिमाल अभियान २०२३ : डेढ महिनामै ३४ टन फोहोर संकलन

११ जेष्ठ २०८०, बिहीबार १७:२१

नेपाली सेनाको नेतृत्व र समन्वयमा चार हिमालहरु–सगरमाथा, ल्योत्से, अन्नपूर्ण र बरूणत्सेबाट फोहोर संकलन गर्न प्रारम्भ भएको यसपालिको सफा हिमाल अभियानले सफलतापूर्वक आधा बाटो आइपुगेको छ । विश्वको सबैभन्दा ठूलो हिमाल सरसफाई कार्यक्रम मध्येको एक यस अभियान, अन्य धेरै संस्थाहरू लगायत...

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम यही जेठ १४ मा

११ जेष्ठ २०८०, बिहीबार १६:२८

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत गर्ने भएको छ । प्रदेशसभाको आजको बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्नुहुने जानकारी दिए...

लुम्बिनी प्रदेशमा मात्रै वैदेशिक लगानीका ६७ उद्योग

११ जेष्ठ २०८०, बिहीबार १६:२५

लुम्बिनी प्रदेशमा वैदेशिक लगानीका ६७ उद्योग सञ्चालनमा रहेका छन् । त्यसमध्ये साना ३४, मझौला १६ र ठूला १७ रहेको बताइएको छ । बुटवलमा आयोजित अन्तर्राष्ट्रिय वित्त निगम (आइसिएफ)सँगको अन्तक्र्रिया कार्यक्रममा लुम्बिनी प्रदेशमा व्यवसायको सम्भावना र चुनौतीका विषयमा भनाइ राख्दै नेपाल...

बिहीबार कतिमा हुँदैछ डलरको कारोबार, यस्तो छ आजको विदेशी विनिमयदर

११ जेष्ठ २०८०, बिहीबार १२:३६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बिहीबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९६ पैसा र बिक्री दर १३२ रुपैयाँ ५६ पैसा रहेको छ । यस्तै, बेलायती पाउण्ड एकको खरिद...

एक नेपालीको टाउकोमा ७४ हजार ऋण

१० जेष्ठ २०८०, बुधबार १०:३५

नेपाल सरकारको ऋण गत वर्ष उठाएको राजस्वभन्दा डब्बल भएको छ । गत वर्ष १० खर्ब ६७ अर्ब राजस्व उठाएको सरकारले चालू आर्थिक वर्षको वैशाखसम्ममा २१ खर्ब ५४ अर्ब १२ करोड ऋण पु¥याइसकेको छ । कुल सार्वजनिक ऋणलाई कुल जनसंख्यासँग तुलना...

ताजा समाचार