© 2024
१४ श्रावण २०८०, आईतवार १५:२५
काठमाडौँ । एक क्विन्टल सुन बरामद प्रकरणमा संलग्नताको आशंकामा ठमेलस्थित होटल भियनाका सञ्चालक दावा छिरिङ पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागको टोलीले होटेलमा छापा मारेर उनलाई पक्राउ गरेको हो । बिहीबार बिहान छापा मारेको विभागको टोलीले केही सामग्री बरामद...
१४ श्रावण २०८०, आईतवार १५:१५
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शुक्रबार थप ७ वटा नयाँ ब्रोकरलाई कारोबार सदस्यता प्रदान गरेको छ । लाइसेन्स पाउनेहरुमी एलिट स्टक हाउस लिमिटेड, इन्डेक्स सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, शुभकामना सेक्युरिटिज, हातेमालो फाइनान्सियल सर्भिसेस, मनी वर्ल्ड सेयर एक्सचेन्ज र कलश सेक्युरिटिज...
१४ श्रावण २०८०, आईतवार १५:००
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको समग्र स्थितिको स्पष्ट आत्मसमीक्षासहित मौद्रीक नीति ल्याएको बताएका छन् । आइबिएन मिडियाले आज काठमाडौँमा आयोजना गरेको मौद्रिक नीतिपछिको छलफल कार्यक्रममा गभर्नर अधिकारीले आफूहरुले लचिलो मौद्रिक नीति ल्याएको बताएका हुन् । उनले...
१४ श्रावण २०८०, आईतवार १४:४६
काठमाडौँ। मिड सोलु हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुला गरेको छ । आइपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओमा आवेदन माग गरिएको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७४ करोड ८४ लाख...
१२ श्रावण २०८०, शुक्रबार १४:३३
काठमाडाैं । विदेश भ्रमणमा जाने नेपालीले अब दुई हजार पाँच सय अमेरिकी डलर बराबरको सटही सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज जारी गरेको एकीकृत परिपत्र-२०७९ मा संशोधन गर्दै डलर सटही सुविधाका सम्बन्धमा नयाँ...
११ श्रावण २०८०, बिहीबार १३:१८
नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो बुधबारको तुलनामा ८ सय रुपैयाँ बढी हो । यसअघि...
१० श्रावण २०८०, बुधबार ११:४९
एड्भोकेसी फोरम नेपालले निर्मला पन्तको बलात्कार र हत्या भएको ५ वर्ष बितिसक्दा पनि सरकारले न्याय दिन नसकेको र दण्डहीनता बढेको भन्दै चिन्ता र चासो व्यक्त गरेको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै फोरमले घटनामा निष्पक्ष र स्वतन्त्र र तत्काल...
९ श्रावण २०८०, मंगलवार १८:१३
नुवाकोट र धादिङको सिमानामा रहेको बन्चरेडाँडा काठमाडौं उपत्यकाको फोहोर थुपार्नका लागि छनोट गरिएको नयाँ गन्तव्य हो र यो मानव बस्तीबाट एकदमै सामीप्यमा रहेको छ । फोहोरबाट प्रभावित र राज्यका सम्बन्धित निकायबीचको लिखित सम्झौतामुताबिक उक्त ल्यान्डफिल साइटमा वैज्ञानिक मापदण्ड अनुसरण गरी...
८ श्रावण २०८०, सोमबार १८:११
काठमाडौं । नेपाल बैंकर्स संघले मौद्रिक नीतिलाई स्वागत गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै संघले मौद्रिक नीति निकै सन्तुलित रहेको बताएको छ । “जुन खालको परिस्थितिमा हामी छौं, सो परिस्थितिअनुसार मौद्रिक नीति निकै सन्तुलित आएको छ”, पत्रकार सम्मेलनमा बैंकर्स...