९ पुष २०८१, मंगलवार
डेरी-वार्ता

बढ्ने भयाे हवाई भाडा

१ श्रावण २०८०, सोमबार ११:५०

काठमाडाैं । आन्तरिक उडानका वायु सेवा प्रदायक कम्पनीले हवाई भाडादरमा समावेश गरी मूल्य अभिवृद्धि कर उठाउने भएका छन् । नेपाल वायुसेवा सञ्चालक सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै आजदेखि लागू हुनेगरी मूल्य अभिवृद्धि कर उठाउने जनाएको हो । सरकारले आर्थिक वर्ष...

आर्थिक वर्षको अन्तिम दिन दोहोरो अंकले बढ्याे सेयर बजार

३१ असार २०८०, आईतवार १५:२५

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार १२.१६ अंकले बढ्दै सेयर बजार २०९७.०९ को बिन्दुमा उक्लिएको छ । आइतबार सेयर बजार बढेपनि कारोबार रकम भने यसअघिको तुलनामा केही घट्यो । आइतबार ७१...

‘कार्टेलिङ’ हटेसँगै बैंकहरूकाे ब्याजदर फरक-फरक, कुनकाे ब्याजदर कति ?

३१ असार २०८०, आईतवार १४:३५

काठमाडौं । वाणिज्य बैंकहरुको साझा संघ नेपाल बैंकर्स संघले ब्याजदर निर्धारणमा ‘भद्र सहमति’ तोडेसँगै बैंकहरुले आफूखुसी ब्याजदर निर्धारण गरेका छन् । बैंकहरुले आफूखुसी ब्याजदर निर्धारण गरेसँगै साउन महिनाबाट बैंकहरुको ब्याजदरमा फरकपन देखिने भएको छ । साउन महिनाका लागि केहीले ब्याजदर...

लक्ष्मी र सनराइज बैंकको एकीकृत कारोबार आजदेखि सुरू

२९ असार २०८०, शुक्रबार ११:५९

काठमाडाैं । लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा मर्जर भएर आज (शुक्रबार) देखि एकीकृत कारोबार सुरू भएको छ। दुवै एक भएपछि लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार सुरू भएको छ। दुई बैंकबीच गत जेठ ८ गते मर्जरका लागि अन्तिम...

संघीय संसद्का दुवै सदनबाट बजेट पारित

२८ असार २०८०, बिहीबार १७:१३

काठमाडाैं । आर्थिक वर्ष २०८०/८१ को लागि सरकारले प्रस्तुत गरेको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) संघीय संसद्का दुवै सदनबाट पारित भएको छ । प्रतिनिधिसभाबाट पारित भइसकेकाे बजेट बिहीबार बसेकाे राष्ट्रियसभाको बैठकले बहुमतले पारित गरेको हो । राष्ट्रियसभा बैठकमा अर्थमन्त्री...

के आरजु राणाको घर मर्मतका लागि प्रदेश सरकारले बजेट छुट्याएको हो ?

२८ असार २०८०, बिहीबार १६:५७

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ आरजु राणाको धनगढीस्थित निजी घर मर्मत गर्न सुदूरपश्चिम सरकारले १० लाख बजेट बिनियोजन गरेको विषय निराधार रहेको सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । केही अनलाइन सञ्चार माध्यममा राणाको निजी घर मर्मतका लागि...

प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०, बुधबार ०९:४४

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा. डा. युवराज शर्माले आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिए । पार्किन्सन...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : चलाउनतिर लाग्ने कि विरोध मात्र गरिरहने ?

२४ असार २०८०, आईतवार १४:११

गत असार ६ गते चीनको छेन्दुबाट आएको सिचुवान एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा पोखरावासीमा हर्षको सीमा थिएन । त्यसैको पर्सिपल्ट हुने ‘नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल’मा सहभागी हुने पाहुना लिएर जहाज आउँदा जहाज र आउने यात्रु दुवैलाई...

एसईई नतिजा सार्वजनिक, यी हुन् हेर्ने सजिलो तरिकाहरु

२१ असार २०८०, बिहीबार १५:१६

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको  छ । बिहीबार दिउँसो परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले नतिजा सार्वजनिक गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बसेको थियो । २०७९ सालको एसईईमा ४...

ताजा समाचार