८ पुष २०८१, सोमबार
डेरी समाचार

गलत ट्रयाकमा अर्थतन्त्र: सात महिनामा आठ खर्ब व्यापार घाटा

९ फाल्गुन २०८०, बुधबार २२:१६

चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआती सात महिना अवधिमा नेपालमा ९  खर्ब ८४ अर्ब ७७ करोडको वैदेशिक व्यापार गर्दा रू आठ खर्ब ११ अर्ब ११ करोड बराबरको घाटा भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिना...

जग्गा सट्टापट्टामा भाटभटेनी संचालक मीनबहादुर दोषी ठहर- अब २ वर्ष जेलको वास

३ फाल्गुन २०८०, बिहीबार २२:२२

काठमाडौँ । विशेष अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङलाई दुई वर्ष कैद र ८० लाख जरिवाना सजाय सुनाएको छ। बिहीबार विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएर भ्रष्टाचार गरेको मुद्दामा फैसला गर्दै...

बजेट अर्धवार्षिक समीक्षा: अर्थमन्त्रीको आँखामा यस्तो छ देशको अर्थतन्त्र

२९ माघ २०८०, सोमबार २२:०७

अर्थमन्त्री डा प्रकाशशरण महतले चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिमा मुलुकको आर्थिक सूचकमा उल्लेख्य सुधार देखिएको बताएका छन् । आव २०८०÷८१ को बजेट अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै महतले यस्तो बताएका हुन् । चालू आर्थिक वर्षमा राजस्व सङ्कलन लक्ष्यभन्दा केही...

गभर्नरविरुद्ध शैक्षिक योग्यताको प्रश्न उठाउँदै युवराज सफल अदालतमा, बर्खास्तीको आदेश दिन माग

२५ माघ २०८०, बिहीबार २१:४१

गभर्नर महाप्रसाद अधिकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । गभर्नरमा नियुक्त हुन अयोग्य भएको भन्दै उनीविरुद्ध अदालतमा रिट दायर भएको हो । स्वघोषित सामाजिक अभियन्ता रुपमा परिचित युवराज सफलले अधिकारीविरुद्ध रिट दायर गरेका हुन् । उनले रिटमा अधिकारीलाई तत्काल...

भूमाफियाहरूले सोझै मन्त्रीस्तरीय निर्णय गराएर झ्वाम पार्न खोजेको जगामा अदालतको अवरोध, जारी भयो यस्तो उत्प्रेषण

२४ माघ २०८०, बुधबार २०:३५

काठमाडौँ । गिरीबन्धु टी स्टेटसको जग्गा सट्टाभर्ना गर्न दिने भनी तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गरेको निर्णय बदर भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले कानूनी प्रावधान अनुकूल नभएको भन्दै हद बन्दीभन्दा बढी जग्गा सट्टाभर्ना रद्ध गर्न निर्देशन दिएको...

इच्छाराज तामाङ दम्पत्तिलाई नै जेल सजाय, २ अर्ब ७६ करोड जरीवाना: छोरीहरुको नाममा भएको सम्पतीसमेत जफत

२२ माघ २०८०, सोमबार ०६:२२

पूर्व सांसद तथा सिभिल बैंकका तत्कालीन अध्यक्ष इच्छाराज तामाङलाई सिभिल सहकारी ठगी प्रकरणमा ३ वर्ष कैद र १ अर्ब ७२ करोड जरीवाना भएको छ । विशेष अदालतका प्रवक्ता धनबाहादुर कार्कीका अनुसार तामाङलाई एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार...

२५ पद रिक्त, उपनिर्वाचनका लागि निर्वाचन आयोगले सुरु गर्यो गृहकार्य

२२ माघ २०८०, सोमबार ०६:१७

काठमाडौँ । उपनिर्वाचन गराउनका लागि निर्वाचन आयोगले गृहकार्य सुरु गरेको छ । निर्वाचन आयोगले रिक्त २५ पदमा उपनिर्वाचनका लागि छलफल सुरु गरेको छ। आयोगले एक प्रतिनिधिसभा र एक प्रदेशसभा सदस्य सीटसहित २५ पदमा उपनिर्वाचन गराउन छलफल सुरु गरेको हो। प्रमुख...

जग्गा प्रकरण: अरुण चौधरी र अजितमानसिंह थापालाई हिरासतमा राख्न आदेश

१८ माघ २०८०, बिहीबार २०:२५

जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक समितिका कार्यकारी प्रमुख अजितमानसिंह थापालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले चौधरी र थापालाई आवश्यक अनुसन्धानका लागि हिरासतमा...

जग्गा विवादमा विनोद चौधरीका भाई अरुण चौधरी पक्राउ, यस्तो छ वास्तविकता

१८ माघ २०८०, बिहीबार २०:१६

व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको हो । छालाजुत्ता कारखानाको १० रोपनी...

ताजा समाचार