© 2024
१३ बैशाख २०८१, बिहीबार २३:१४
जिल्ला अदालत रौतहटले २०६४ साल चैतमा भएको एक घटनामा दोषी ठहर गर्दै नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमसहित ४ जनालाई जन्मकैदको सजाय सुनाएको छ । आज बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलम, उनका भाइ महताब आलम, शेष सेराज भन्ने शेष...
११ बैशाख २०८१, मंगलवार ०७:३४
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो गण्डकी र...
११ बैशाख २०८१, मंगलवार ०६:२२
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जहाजभित्र अनिवार्य रुपमा खानाको व्यवस्था गर्न आग्रह गरेका छन् । सोमबार मन्त्रालयमा वैदेशिक रोजगारी व्यवसायी संघसँग भएको छलफलमा मन्त्री अर्यालले श्रम स्वीकृति लिएर व्यवसायी मार्फत रोजगारीमा जाने श्रमिकलाई जहाजको...
११ बैशाख २०८१, मंगलवार ०६:१५
कतारका राजा शेख तमिम बिन हमाद अल थानी आज मंगलबार नेपालको औचारिक भ्रमणमा आउँदैछन्। उनको भ्रमणका लागि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यस्तै सुरक्षा व्यवस्था चुस्त बनाउन सरकारले आज सार्वजनिक विदा दिने निर्णय गरेगरिसकेको छ। दुई दिने...
११ बैशाख २०८१, मंगलवार ०६:१०
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीको नाममा हुने खेलकुद प्रतियोगिताप्रति आपत्ति जनाएका छन् । केही दिनअगाडी पार्टीको कोशी प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भने ‘एउटा पार्टी छ, जसले आफ्नो नेताको नाममा...
११ बैशाख २०८१, मंगलवार ०६:०५
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दाको अर्को पेशी वैशाख १६ गते आइतबार तोकिएको छ। उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासमा परेको उक्त मुद्दा आज हेर्न नभ्याइनेमा राखेर वैशाख १६ गतेलाई पेशी तोकिएको हो। बलात्कार अभियोगमा...
१० बैशाख २०८१, सोमबार ०७:५९
निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण मागेको छ। आयोगको आइतबार बसेको बैठकले लेखापरीक्षण नगर्ने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दलहरूलाई निर्देशन दिने निर्णय भएको जानकारी आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले दिए। आयोगले प्रतिवेदन...
९ बैशाख २०८१, आईतवार १६:४५
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुरमा जारी प्रतिनिधि परिषद् बैठकमा नेता तथा कार्यकर्ताको अनैतिक तथा भ्रष्ट आचरण र अनुशासनहीन क्रियाकलाप नियन्त्रणमा जोड दिइएको छ । सो पार्टीक महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्नु भएको पार्टीको साङ्गठनिक प्रतिवेदनमा पार्टीका नेता तथा कार्यकता कसैका...
७ बैशाख २०८१, शुक्रबार १२:२२
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ । दोधारा चाँदनी–७ बाबाथानमा रुखको हाँगामा बिजुलीको तार खसेपछि निस्केको आगोको झिल्काले गहुँबालीमा आगलागी भएको हो । भित्र्याउने बेलाको गहुँ खेतमै जल्यो टीकापुर–...