१० पुष २०८१, बुधबार
   Dairy Samachar

घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि, एकै महिनामा ३ अर्ब २० करोड राजस्व संकलन

३ माघ २०८०, बुधबार ०७:३५

घरजग्गा कारोबार पुस महिनामा  वृद्धि भएको छ । पुस महिनामा मात्र १ लाख ३६ हजार ७ सय ७३ वटा घरजग्गासम्बन्धी विविध कार्य हुँदा सरकारलाई एकै महिनामा ३ अर्ब २० करोड ५२ लाख १३ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।...

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डाहरु

३ माघ २०८०, बुधबार ०७:२९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । महामन्त्री ढकालका अनुसार आजको बैठकमा समसामयिक विषय तथा संगठनको अद्यावधिक, आर्थिक विभागबाट सहकारी, लघुवित्त, बैंक, इन्सुरेन्स,...

विद्युतमा कुलमानको ‘स्टन्ट’ र पदीय स्खलन

२ माघ २०८०, मंगलवार ०६:३२

करौडौँ बक्यौता नबुझाएका उद्योगको बिजुली काटिदिएको नेपाल विद्युत् प्राधिकरण अन्ततः आफ्नो निर्णयबाट पछि हटेको छ । ५ करोड रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी रहेका २४ उद्योगको लाइन काटेको प्राधिकरणले बक्यौता नउठाइ लाइन जोडिदिने निर्णय गरेको छ । ६१ वटा उद्योगले २४...

इन्धनको मूल्य घट्यो यस्तो छ नयाँ मूल्यसूची

२ माघ २०८०, मंगलवार ०६:२४

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको छ । मंगलबार बिहान एक बजेबाट लागू हुने गरी निगमले मूल्य घटाएको हो। आइओसीबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ २६, डिजल प्रतिलिटर ८३ पैसाले घटेर आएकाले निगम...

सबैले पाएको हिमालयन रि-इन्स्योरेन्सको आईपीओ सूचीकृत

२२ पुष २०८०, आईतवार १७:२५

हिमालयन रि-इन्स्योरेन्सको आईपीओ आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। १० करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । सर्वसाधारणतर्फको ३ करोड र संस्थापकतर्फको ७ करोड गरी कुल १० करोड कित्ता सेयर नेप्सेमा सुचीकृत भएको हो । यो...

नेप्से परिसूचक २६ दशमलव ३६ अङ्कले घट्यो

२२ पुष २०८०, आईतवार १७:१८

आज नेप्से परिसूचक एक दशमलव २८ प्रतिशतले घटेर दुई हजार २२ दशमलव ९२ को विन्दुमा कायम भएको हो । आज तीन सय चार कम्पनीको एक करोड ५२ लाख ६८ हजार तीन सय ९९ कित्ता शेयर ९८ हजार छ सय ३२...

माओवादी केन्द्रले टुङ्गो लगायो राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार

२२ पुष २०८०, आईतवार १७:१६

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टीको पदाधिकारी बैठकले उम्मेदवार टुङ्गो लगाएको हो । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलका अनुसार कोशी प्रदेशबाट चम्पादेवी कार्की, बागमती प्रदेशमा श्रीकृष्ण अधिकारी, गण्डकी...

भएन कर्जा प्रवाह: तरलता अधिक, बैंकमा थुप्रियो पैसा

२१ पुष २०८०, शनिबार ११:००

अहिले बैंक तथा वित्तीय संस्थासँग कर्जा दिने अधिक क्षमता छ। यस्तो अवस्था आएको लामो समय भयो। तर, लगानी हुन सकेको छैन। यसरी पुँजी थुप्रिँदा बैंकिङ प्रणालीमा पनि अवरोध सिर्जना भएको छ। चालू आर्थिक वर्ष सुरु भएदेखि नै यस्तो स्थितिले निरन्तरता...

काँग्रेसका थुप्रै नेताहरु आज सानेपा जाने

२१ पुष २०८०, शनिबार १०:५६

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको सो पार्टीले जनाएको छ । राष्ट्रियसभा निर्वाचन’ छलफल गर्न बैठक आह्वान गरिएको हो । बैठकमा मुलुकको समसामयिक राजनीतिक घटनाक्रम’bout पनि छलफल...

ताजा समाचार