१० पुष २०८१, बुधबार
   Dairy Samachar

जग्गा विवादमा विनोद चौधरीका भाई अरुण चौधरी पक्राउ, यस्तो छ वास्तविकता

१८ माघ २०८०, बिहीबार २०:१६

व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको हो । छालाजुत्ता कारखानाको १० रोपनी...

यस्तो रह्यो बिहीबारको पूँजीबजार, यी हुन् कमाउने र गुमाउने कम्पनी

११ माघ २०८०, बिहीबार १९:४१

बिहीबार शेयर बजारमा गिरावट आएको छ । कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक तीन दशमलव ९४ अङ्कले घटेर दुई हजार ८४ दशमलव ०९ को बिन्दुमा कायम भएको हो । आइतबारयता नेप्से परिसूचक निरन्तर घटिरहेको छ । आज तीन सय चार...

नायब महानिरीक्षक कुबेर कडायतबाट भुरिगाउँको नवनिर्मित भवनहरू उद्‍घाटन

१० माघ २०८०, बुधबार ०७:५७

प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले ईलाका प्रहरी कार्यालय बगनाह भुरिगाउँ बर्दिया परिसरमा नवनिर्मित कार्यालय, ब्यारेक, हिरासत कक्ष तथा भान्साघर लगायतका भवनहरूको मंगलबारबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको निरीक्षण समेत गर्नुभयो । कार्यक्रममा प्रहरी नायब महानिरीक्षक कडायतले भवन...

मुलुकको सार्वजनिक ऋण २३ खर्ब ८५ अर्ब

९ माघ २०८०, मंगलवार ०८:४४

गत असार मसान्तसम्ममा २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रुपैयाँ मात्र सार्वजनिक ऋण रहेकामा पुससम्ममा आइपुग्दा सो ऋण २३ खर्ब ८४ अर्ब ४८ करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पछिल्लो ६ महिनामा मात्रै ७७ अर्ब...

विधि मिचेर मनपरीतन्त्रमा रमाउँदै बालेन, यी हुन् १० प्रमाण

९ माघ २०८०, मंगलवार ०८:१७

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट चुनाव जितेका बालेन्द्र शाह अर्थात् बालेन विभिन्न कामले चर्चित छन्। तर उनले गरेका कतिपय निर्णय कानुनबमोजिम नभएको भन्दै अदालतले अन्तरिम आदेश दिएका कारण कार्यान्वयन हुनबाट रोकिएका छन्। अन्तरिम आदेश अन्तिम भने होइन। अन्तरिम आदेश अर्को आदेश...

सोमबारको नेप्से: ३१ दशमलव ४९ अङ्कको गिरावट, हिमालयन रिइन्स्योरेन्स लिमिटेडको धेरै कारोबार

८ माघ २०८०, सोमबार २०:५२

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३१ दशमलव ४९ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ४७ प्रतिशतले घटेर दुई हजार ९८ दशमलव ६९ को विन्दुमा कायम भएको हो । आज तीन सय सात कम्पनीको एक करोड ८०...

मेरो खातामा पैसा जम्मा भएको छैन- रवि लामिछाने

८ माघ २०८०, सोमबार २०:४७

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले ग्लोबल आईएमई बैंकको आफ्नो खातामा पैसा जम्मा नभएको बताएका छन् । पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । ‘सञ्चार माध्यमले भनेको जस्तो मेरो खातामा एक करोड ८० लाख रुपैयाँ जम्मा भएको गलत...

यसरी सुध्रन सक्छ नेपालको उच्च शिक्षा प्रणाली

७ माघ २०८०, आईतवार २०:२०

मानवलाई सहज जीवनयापन गराउन, इच्छा, आवश्यकताहरू पूूरा गर्न, सुखी, शान्त, आत्मनिर्भर र समृद्ध जीवनयापनलगायतका लागि अपरिहार्य चिज हो शिक्षा । प्राविधिक होस् या अप्राविधिक । यसले मानिसलाई सहज र एउटा श्रेणीको जीवन जिउने आधार प्रदान गरेको हुन्छ । त्यस्तै, राष्ट्र...

नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षमा नवराज अधिकारी, सरकारले थमायो पत्र

७ माघ २०८०, आईतवार १८:२७

अर्थ मन्त्रालयको मंत्रीस्तरीय निर्णयले नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी बरिष्ठ कर्मचारीको हैसियतमा डा नबराज अधिकारीलाई दिएको छ । निवर्तमान अध्यक्ष रमेशकुमार हमालको पदावधी सकिएपछि अध्यक्ष पद रिक्त थियो । सरकारले नयाँ अध्यक्षको नियुक्ति नहुँदासम्मका लागि उनलाई बोर्डको दैनिक प्रशासन...

ताजा समाचार