© 2024
७ माघ २०८०, आईतवार १८:१८
६ जना यात्रारत एक जहाज स्क्रीनबाट हराएको रुसी उड्डयन निकायले जनाएको छ । भारतबाट उज्बेकिस्तान हुँदै मस्कोतर्फ गइरहेको जहाज सम्पर्कविहीन भएको उक्त रुसी निकायले जनाएको हो। त्यो विमान ‘एअर एम्बुलेन्सका रूपमा प्रयोग भएको’ रुसी उड्डयन निकायको भनाइ छ। उत्तरी अफगानिस्तानका...
५ माघ २०८०, शुक्रबार १८:१३
स्रोत नखुलेको दुई करोड ३० लाख रकमसहित चार जना पक्राउ राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौँको क्षेत्रपाटीबाट स्रोत नखुलेको रु दुई करोड ३० लाख रकमसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा नरेश अग्रवाल र उनका सहयोगी रहेका छन् । व्यापारी...
५ माघ २०८०, शुक्रबार १८:०२
आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षमा लक्ष्यको ६७ दशमलव दुई प्रतिशत राजस्व सङ्कलन गरेको छ । राजस्व विभागले छ महिनाका लागि रू १३ अर्ब छ करोड १४ लाख ६० हजार लक्ष्य तोकेकामा पुस मसान्तसम्म रू आठ अर्ब ७८ करोड...
५ माघ २०८०, शुक्रबार १०:३३
काठमाडौँ तिनकुने स्थित पद्मश्री कलेजबाट स्नातक तह बीआइटी र बीएचएम फ्याकेल्टीमा १ सय १० विद्यार्थी दिक्षित भएका छन् । मलेसियाको निलाइ विश्वविद्यालयको सम्बन्धनमा नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्विकृती लिई संचालन भएका चारबर्षे स्नातक कार्यक्रम अध्ययन सम्पन्न गरेका...
५ माघ २०८०, शुक्रबार ०६:५१
बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र र ड्रीम गर्ल हेमा मालिनीकी छोरी आफ्नो अभिनयभन्दा पनि व्यक्तिगत जीवनका कारण चर्चामा रहने गरेकी छिन् । हालै ईशा देओलको ’boutमा यस्तो खबर बाहिर आएको छ । यो सुनेर सबै छक्क परे । समाचार अनुसार अभिनेत्रीले...
४ माघ २०८०, बिहीबार १७:२७
गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती)ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एकवर्षभित्रमा उत्तीर्णगरेकी छन् । कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य...
४ माघ २०८०, बिहीबार १७:१९
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी गरेका छन् । फागुनमै संसदमा प्रि बजेट छलफल गर्ने गरी मन्त्रिपरिषदको बुधबार बसेको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश सिफारिस गरेको थियो ।
३ माघ २०८०, बुधबार १६:५५
काठमाडौँ । नेपाली काँग्रेसको एक संगठन नेपाल तरुण दलले आउंदै गरेको राष्ट्रिय सभा निर्वाचनका लागि सबै जिल्लाका केन्द्रीय सदस्यहरुलाई भूमिका खेल्न सर्कुलर गरेको छ । बुधबार अध्यक्ष विद्वान गुरुङले एक विज्ञप्ति जारी गर्दै सबै प्रदेशका नेताहरुलाई यस्तो निर्देशन दिएका हुन्...
३ माघ २०८०, बुधबार १६:३९
तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १२ दशमलव १० अङ्कले घटेर दुई हजार एक सय ६३ दशमलव ०६ विन्दुमा कायम भएको छ । आज तीन सय कम्पनीको तीन करोड...