२३ पुष २०८१, मंगलवार
   Dairy Samachar

राष्ट्र बैंकमा १५ खर्ब ७३ अर्ब विदेशी मुद्रा सञ्चितिः एक वर्ष बढीको आयात धान्न पुग्ने

१ आश्विन २०८०, सोमबार १०:३१

गत साउन मसान्तसम्म नेपाल राष्ट्र बैंकमा १५ खर्ब ७३ अर्ब १२ करोड रुपियाँ विदेशी मुद्रा सञ्चित रहेको छ । यसले मुलुकको अर्थतन्त्र सुधारिंदै गएको संकेत गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८० असार मसान्तमा रु.१५३९ अर्ब ३६ करोड बराबर...

मिड सोलु हाइड्रोपावरको आइपीओ माग भन्दा साढे १४ गुणा बढी आवेदन

१ आश्विन २०८०, सोमबार १०:२७

मिड सोलु हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको दोस्रो कारोबार दिनसम्म झन्डै ८ लाख आवेदकले निवेदन दिएका छन् । सीडीएससीका अनुसार आइतबार साँझसम्म ७ लाख ९७ हजार ९ सय ९६ आवेदनकर्ताले ९० लाख ६७ हजार ६ सय ७० कित्ता शेयरका लागि आवेदन...

बैंकको नयाँ ब्याजदर सार्वजनिकः ७ वटाले बढाए, ७ वटाको घट्यो, सबैभन्दा बढी प्राइमको

३१ भाद्र २०८०, आईतवार १३:२५

बैंहरुले असोजका लागि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले भदौको तुलनामा असोज १ देखि लागू हुने गरी सार्वजनिक गरेको मुद्दती निक्षेपको नयाँ ब्याजदरमा ७ वटा बैंकको ब्याजदर घटेको छ भने ७ वटाको बढेको छ । चारवटा बैंकको...

वित्तीय साक्षरताका लागि स्ट्याण्डर्ड चार्टर्ड बैंकले छुट्यायो २० लाख, आशय प्रस्ताव आह्वान

२७ भाद्र २०८०, बुधबार ०८:२३

स्ट्याण्डर्ड चार्टर्ड बैंकले वित्तीय साक्षरता प्रदान गर्ने भएको छ । बैंकले गैर नाफा मुलक संस्थासँगको साझेदारीमा विभिन्न समुदायलाई लक्षित गरि सातै प्रदेशमा वित्तीय साक्षरता प्रदान गर्ने भएको हो । बैंकका अनुसार कर्मचारी, किसान, लघु, साना तथा मध्यम व्यवसाय, दैनिक ज्यालादारी,...

माछापुच्छ्रे बैंकले डाक्यो वार्षिक साधारण सभा, बैंकमध्येकै पहिलो

२७ भाद्र २०८०, बुधबार ०८:१२

माछापुच्छ्रे बैंकले आगामी असोज १८ गते बिहीबार वार्षिक साधारण सभा गर्ने भएको छ । यससँगै चालू आर्थिक वर्ष २०७९/८० को साधारण सभाको मिति तय गर्नेमा माछापुच्छ्रे पहिलो बैंक बनेको छ । भदौ २६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त...

बागमती प्रदेशले कुनै पनि सहकारी दर्ता नगर्ने

२७ भाद्र २०८०, बुधबार ०८:०९

बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले बागमती प्रदेशभित्र अब कुनै पनि प्रकारका नयाँ सहकारी दर्ता नहुने बताएका छन् । उनले जिल्ला सहकारी सङ्घ लिमिटेड (डिस्कोफ) काभ्रेपलाञ्चोकको ४२औँ वार्षिक साधारणसभालाई मंगलबार बनेपामा सम्बोधन गर्दै मन्त्रालयमार्फत प्रदेशभित्रका जिल्लास्थित सरोकारवादला निकायलाई...

हिमालयन ८०-२० म्युचुअल फण्ड बाँडफाँट, यसरी हेर्नुहोस् रिजल्ट

२७ भाद्र २०८०, बुधबार ०८:०८

हिमालयन क्यापिटलको पहिलो म्युचुअल फण्ड ‘हिमालयन ८०-२०’ फण्ड बाँडफाँट गरिएको छ । साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म बिक्री खुला गरेको म्युचुअल फण्ड भदौ २६ गतेका दिन बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ । क्यापिटलले १ अर्ब रुपैयाँको प्रतिइकाई १० रुपैयाँ...

कित्ताकाट फुकुवापछि २० प्रतिशतले बढ्यो घरजग्गा कारोबार

२५ भाद्र २०८०, सोमबार ०८:१०

सरकारले जग्गाको कित्ताकाट खोलेसँगै पछिल्लो समय घरजग्गाको कारोबारमा वृद्धि भएको छ । वर्गीकरण नगरी जग्गा कित्ताकाट गर्न नपाइने व्यवस्थाबाट पछि हट्दै सरकारले जग्गाका कित्ताकाट खोलेसँगै घरजग्गाको कारोबारमा वृद्धि भएको हो । पछिल्लो साउन महिनायता ५८ हजार ४ सय ८७ कित्ता...

सर्वसाधारणलाई आईपीओ निष्कासन गर्दै मीड सोलु हाइड्रोपावर, १० हजार कित्तासम्म आवेदन दिन सकिने

२५ भाद्र २०८०, सोमबार ०८:०३

मीड सोलु हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि २८ गतेदेखि सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गर्ने भएको...

ताजा समाचार