२३ पुष २०८१, मंगलवार
   Dairy Samachar

वाणिज्य नीति परिमार्जन गर्ने तयारी

२५ भाद्र २०८०, सोमबार ०७:४३

सरकारले वाणिज्य नीति २०७२ परिमार्जन गर्ने भएको छ । अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँग छलफल गरेर वाणिज्य नीतिमा गरिनुपर्ने संशोधनबारे सुझाव लिइरहेको छ । वाणिज्य नीति मस्यौदाका सम्बन्धमा हिजो मधेस प्रदेशस्तरीय छलफल आयोजना गरिएको र उक्त...

२ सय ४६ लाख धरौटी राखेर भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङलाई छाड्न आदेश, अन्य १७ जना पनि जेलमुक्त

२४ भाद्र २०८०, आईतवार २२:४३

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणका १८ जना अभियुक्तलाई रिहा गर्न आदेश दिएको छ । आइतबार न्यायधीश भोलानाथ ढकालको एकल इजलाशले  १७ अभियुक्तलाई धरौटीमा र प्रतिवादी केशव दुलाललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई...

लुम्बिनी बिकास बैंकद्वारा विद्यालयहरूमा पोशाक, खेलकुद सामग्रीसँगै कलर प्रिन्टर वितरण

२४ भाद्र २०८०, आईतवार १७:२६

लुम्बीनी विकास बैँक लिमिटेड देविघाट शाखाले बैँकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नुवाकोट जिल्लामा अवस्थित विभिन्न विद्यालयहरुमा सहयोग हस्तान्तरण गरको छ । विदुर नगरपालिका वडा नं. ३ अवस्थित श्री रणभुवनेश्वरी माध्यामिक विद्यालयमा अध्ययनरत ५० जना गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई पोशाक...

सुन प्रकरणको सुई कर्मचारीतिरै: पक्राउ परेका थप ३ कर्मचारीहरु कोको हुन्?

२३ भाद्र २०८०, शनिबार २१:५४

६० किलो सुन तस्करी प्रकरणमा विमानस्थलमा कार्यरत ३ कर्मचारी समातिएका छन् ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बाहरु वीरेन्द्र नेपाली र कमल...

मोरक्को: भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या ८०० बढी, जोखिममा नेपाल ११ औं स्थानमा

२३ भाद्र २०८०, शनिबार २१:४९

मध्य मोरक्कोमा गएको ६.८ म्याग्निट्यूडको भूकम्पका कारण थुप्रै जनधनको क्षति भएको छ । उक्त भूकम्पमा परेर कम्तीमा ८२० जनाको ज्यान गएको कैयौँ क्षेत्रमा व्यापक क्षति भएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ। उक्त भूकम्पको केन्द्रबिन्दु हाइ एट्लस माउन्टेन्स रहेको थियो...

सैन्य तालिमका लागि हतियारसहित अमेरिकी सेना नेपालमा

२१ भाद्र २०८०, बिहीबार १८:४८

नेपाली सेनासँग संयुक्त सैन्य तालिमका लागि अमेरिकी सेनाको एक टुकडी नेपाल आइपुगेको छ । आगामी आइतबारदेखि असोज १२ गतेसम्म काठमाडौंमा हुने संयुक्त सैन्य तालिमका लागि क्याप्टेन लिम कोमेन्ट नेतृत्वको अमेरिकी सेनाको फौज अपरान्ह काठमाडौं ओर्लिएको हो । साढे ३ बजे...

उड्ययन प्राधिकरणको बजेट साढे ३६ अर्बको, कर्मचारीलाई ६ अर्ब बोनस

२१ भाद्र २०८०, बिहीबार १८:३८

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चालु आर्थिक वर्ष २०८०/ ८१ का लागि रु साढे ३६ अर्बको बजेट विनियोजन गरेको छ । प्राधिकरण सञ्चालक समितिको बैठकले चालु आवका लागि रु ३६ अर्ब ६६ करोड ६४ लाख बजेट स्वीकृत गरेको हो ।...

४० जना कर्मचारीलाई पुरस्कार दिँदै सरकार, यी हुन् क्याबिनेटका अन्य निर्णयहरू

२१ भाद्र २०८०, बिहीबार १८:३२

सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा अन्जली कुमार झालाई नियुक्त गरेको छ । आज अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको क्याविनेट बैठकले झालाई आयोगको उपाध्यक्ष बनाउने निर्णय गरेको हो । बैठकले निजामती सेवाका ४० जना कर्मचारीहरूलाई पुरस्कृत गर्ने निर्णय पनि...

सेयर बजारमा नीतिगत र प्रणालीगत सुधार गर्न सरकार गम्भीर !

२१ भाद्र २०८०, बिहीबार १८:२७

अर्थमन्त्री डा प्रकाशशरण महतले हाल सेयर कारोबार ओरालो लाग्नुका विविध कारण रहेको उल्लेख गर्दै यसलाई सहज बनाउन सरकारका तर्फबाट आवश्यक काम र संवाद भइरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा अर्थ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको उत्तर दिँदै उनले सेयर कारोबारलाई पारदर्शी...

ताजा समाचार