© 2024
१२ भाद्र २०८०, मंगलवार ०८:००
नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ १३ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनीले १० बराबर ५ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर बिक्री गर्न लागेको हो। कम्पनीले असार २९ गतेदेखि साउन १८ गतेसम्म...
११ भाद्र २०८०, सोमबार १८:०२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यती, ओम्नी र गिरीबन्धु टी–इस्टेटलगायत प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । सोमबार राजधानीमा आयोजित जनप्रतिनिधिसँग केपी ओली कार्यक्रममा बोल्दै उनले यी प्रकरणमा छानबिन गर्दा पनि आफूलाई फरक नपर्ने बताएका हुन् । ‘त्यतिबेलादेखि...
११ भाद्र २०८०, सोमबार १७:३८
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको एक महिना व्यतीत भइसकेको छ । आलोचकहरुले यो नीति सबैलाई खुशी पार्ने खालको भनी टिप्पणी गरेका छन् भने मौद्रिक नीतिलाई लिएर कुनैपनि क्षेत्रमा खास उत्साह देखिएको छैन । यद्यपि...
११ भाद्र २०८०, सोमबार १०:५९
सेयर ब्रोकरले कुनै कम्पनीको धितोपत्र आफ्नो तथा आफ्नो परिवारको नाममा खरिद बिक्री गर्नु परेमा नेप्सेबाट पूर्व स्वीकृत लिएर लिनुपर्ने प्रस्ताव नेप्सेले गरेको छ । नेप्सेको सञ्चालक समितिबाट स्वीकृत भएको धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी) सदस्यता तथा सुपरिवेक्षण विनियमावली २०८०...
११ भाद्र २०८०, सोमबार १०:४७
कुमारी क्यापिटलको व्यवस्थापनमा कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित दुई म्युचुअल फण्डले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ। क्यापिटलले कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाको प्रतिफल वितरण प्रयोजनार्थ भदौ १८ गते बुकक्लोज गर्ने भएको छ। कुमारी क्यापिटलले कुमारी...
११ भाद्र २०८०, सोमबार १०:३४
अरुण काबेली पावर कम्पनीले आज (भदौ ११ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले १ अर्ब ८५ करोड ५२ लाख...
११ भाद्र २०८०, सोमबार १०:२७
हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले भदौ २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतका दरले हुन आउने...
११ भाद्र २०८०, सोमबार १०:२२
नेपाल राष्ट्र बैंकले १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। केन्द्रीय बैंकले भदौ १२ गते जारी हुने २८ दिने र ९१ दिने ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि ८ अर्ब रुपैयाँ...
११ भाद्र २०८०, सोमबार १०:१६
नेपाल धितोपत्र बोर्डबाट सीमित कार्य गर्न अनुमतिप्राप्त संस्था कलश स्टक मार्केट प्रा.लि.(ब्रोकर नम्बर ७४)ले औपचारिक रुपमा आफ्नो कारोबार सुरु गरेको छ । भदौ १० गते आइतबार काठमाण्डौ महानगरपालिका वडानम्बर १० बुद्धनगरस्थित कम्पनीको कार्यालयमा बैद्धिक विधिपूर्वक स्वस्ती वाचना गरी कम्पनीले ब्रोकरेज...