© 2024
१६ भाद्र २०८०, शनिबार २२:१७
काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले शनिबार आपत्तिजनक फेसबुक स्टाटस लेखेका छन् । मेयर शाहले भोलिदेखि पनि सरकारले महानगरका कुनै गाडी रोकेमा सिंहदरबारमा आगो लगाइदिने अभिव्यक्ति दिएका छन् । ‘आजका लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो...
१६ भाद्र २०८०, शनिबार १०:३१
पछिल्लो एक महिनामा ६७ हजार १५३ जना पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगस्ट २०२३ मा सो संख्यामा पर्यटक नेपाल आएका हुन् । यस महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतपछि चीन र अमेरिका बाट...
१५ भाद्र २०८०, शुक्रबार ०९:२९
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आइपिओको बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको आइपिओको निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार आज बिहान ८ बजे आइपिओ बाँडफाँड सम्पन्न भएको हो। कम्पनीले निष्काशन गर्न अनुमति पाएको...
१५ भाद्र २०८०, शुक्रबार ०९:१५
सिटिजन लाइफ इन्स्योरेन्सले आज (भदौ १५ गते) देखि प्रिमियममा आईपीओ निष्काशन गर्दैछ। इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो। इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब ७५...
१५ भाद्र २०८०, शुक्रबार ०९:०१
चीनसँगको उत्तरी सीमानाका तातोपानी स्थानीयको आवतजावतका लागि आजदेखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको नाका आजबाट खुल्ने भएको हो । गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने...
१५ भाद्र २०८०, शुक्रबार ०८:४८
मौद्रिक नीति सार्वजनिक भएपछि नेप्से परिसूचक १०.६२ प्रतिशत घटेको छ । मौद्रिक नीति सार्वजनिक भएको दिन गत साउन ७ गते बजार बन्द हुँदा नेप्से परिसूचक २.९२ प्रतिशत बढेर २ हजार २२७ .१६ विन्दुमा पुगेको थियो । त्यसको भोलिपल्टदेखि निरन्तरजसो घटिरहेको...
१५ भाद्र २०८०, शुक्रबार ०८:३८
नेपाल राष्ट्रिय उद्योग व्यवसाय संघ चितवनले अर्थतन्त्र चलायमान बनाउनुपर्ने लगायतका माग सहित नेपाल सरकारका अर्थमन्त्री र नेपाल राष्ट्र बैकका गभर्नरलाई ज्ञापन पत्र पठाएको छ । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको निर्देशन अनुसार विभिन्न माग सहित चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र...
१४ भाद्र २०८०, बिहीबार २३:०८
छिमेकी राष्ट्र भारतले तिन देशका लागि चामल निर्यात खुलाउँदा नेपालका लागि भने खुलाएको छैन । भारतले नेपाललाई आश्वासन मात्र दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालका लागि १० लाख मेट्रिक टन धान, एक लाख मेट्रिक टन चामल र...
१४ भाद्र २०८०, बिहीबार २२:४६
नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्यवृद्धि गरेको छ । बिहीबार राति बसेको निगम सञ्चालक समितिले पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँ वृद्धि गरेको हो ।