© 2024
११ भाद्र २०८०, सोमबार १०:०३
नेपाल बीमा प्राधिकरणले प्रभु इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स पुँजी वृद्धिको योजना पेस गर्न ७ दिने अल्टिमेटम दिएको छ। आज दुवै कम्पनीले पत्र पठाउँदै ७ दिनभित्र पुँजी वृद्धिको योजना पेस गर्न निर्देशन दिएको प्राधिकरणका एक अधिकारीले जानकारी दिए। ‘तोकिएको समयसीमाभित्र पनि...
११ भाद्र २०८०, सोमबार ०९:५८
नबिल बैंक लिमिटेडले बैंक तथा वित्तीय संस्थाको विधामा ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ । ग्रोथ लिडरशीप एकाडेमीले शुक्रबार आयोजित ‘सेल्स समिट’ कार्यक्रममा बैंकलाई उक्त अवार्डबाट सम्मान गरेको हो । कार्यक्रममा नेपाल बैंकर्स एसोशियनका अध्यक्ष सुनिल केसीले नबिल...
१० भाद्र २०८०, आईतवार ०९:३८
एनएमबि बैंकको सहायक कम्पनी एनएमबि लघुबित्तले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सुपरभाइजरका लागि केही, कनिष्ठ सहायकका लागि केही र सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनका लागि न्युनतम २...
१० भाद्र २०८०, आईतवार ०८:३५
भारत सरकारले उसिना चामलको निर्यातमा २० प्रतिशत कर लगाएको छ। आन्तरिक बजारमा पर्याप्त आपूर्ति सुनिश्चित गर्दै मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले भारतको वित्त मन्त्रालयले शुक्रबार साँझ उक्त आदेश जारी गरेको हो। मूल्यवृद्धि नियन्त्रण गर्न भारतले प्याज निर्यातमा ४० प्रतिशतसम्म भन्सार लगाएकोमा...
१० भाद्र २०८०, आईतवार ०८:२९
आर्थिक वर्ष २०८०\८१ को पहिलो महिना अर्थात साउनमा वैदेशिक रोजगारीका लागि ५५ हजारले देश छाडेका छन् । बैदेशिक रोजगारीका नयाँ र नवीकरण सहित ५५ हजार ५७५ जनाले श्रम स्वीकृती लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । यो तथ्यांकलाई हेर्ने हो...
१० भाद्र २०८०, आईतवार ०८:२६
माण्डु हाइड्रोपावर लिमिटेडले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । पहिलो चरणमा ललितपुर र मकवानपुर जिल्लाका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेकालाई सेयर बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारणमा सेयर बिक्री खुला भएको हो ।...
९ भाद्र २०८०, शनिबार २१:५०
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरानमा देखिएको साम्प्रदायीक र धार्मिक विवादबारे एक अपीलमार्फत मुख खोलेका छन् । शनिवार राति एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डले संवाद र सहकार्यका माध्यमबाट समस्या समाधान गर्न सकिने बताएका छन् ।...
९ भाद्र २०८०, शनिबार १९:४६
सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । १० भदौ आइतबार विकास ऋणपत्र बोलकबोल मार्फत ६ वर्षका लागि १० अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको हो । विकास ऋणपत्र २०८६ ‘ज’ नाम दिइएको उक्त ऋणपत्रको बोलकबोल...
८ भाद्र २०८०, शुक्रबार १८:०३
सुनसरीको धरानमा प्रशासनले आज रातिदेखि भोलि रातिसम्मका लागि निषेधाज्ञा जारी गरेको छ। सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकाभरि शनिबार रातिसम्मका लागि निषेधाज्ञा जारी गरेकाे हो। प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार निषेधाज्ञा जारी गरेको सूचना सार्वजनिक गरेकी हुन्। ‘धरान उपमहानगरपालिका क्षेत्र धार्मिक/साम्प्रदायिक...