२६ पुष २०८१, शुक्रबार
   Dairy Samachar

५० लघुवित्तको वित्तीय विवरण, ४५ वटा नाफामा जाँदा ५ वटा भने नोक्सानीमा (सूचीसहित)

४ भाद्र २०८०, सोमबार ०८:४१

सञ्चालनमा रहेका ६३ वटा लघुवित्त वित्तीय संस्थामध्ये अहिलेसम्म ५० वटा लघुवित्तले आर्थिक वर्ष २०७९/८०को वित्तीय विवरण सार्वजनिक गरेका छन् । राष्ट्र बैंकको निर्देशनअनुसार लघुवित्त वित्तीय संस्थाहरूले त्रैमास सकिएको पहिलो महिनाको मसान्तभित्र वित्तीय विवरण सार्वजनिक गरिसक्नुपर्छ । तर, आर्थिक वर्ष सकिएको...

पत्रकार फुर्पा युरोपको सबैभन्दा अग्लो हिमालको चुचुरोमा

३ भाद्र २०८०, आईतवार १८:५१

पत्रकार फुर्पा शेर्पाले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर)को सफल आरोहण गरेकी छन् । उनले आइतबार बिहान पर्वतारोही तथा माउन्टेन गाइड चतुर तामाङ र उड्डयन क्षेत्रमा कार्यरत ओम्निका डंगोलका साथ उक्त हिमाल आरोहण गरेकी हुन् । पत्रकारिता...

मर्जर रोजेका जीवन बीमा कम्पनीहरूको वित्तीय सूचक, कुन कति अब्बल ?

३ भाद्र २०८०, आईतवार ०९:५५

नेपालको जीवन बीमा कम्पनीहरुको कुल सङख्या अहिले १४ छ। बीमा प्राधिकरणको पुँजिवृद्धिको निर्णय बमोजिम एकिकृत कारोबार सुचारु गरेका यी जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका छन् । मर्जरपछि एकिकृत कारोबार शुभारम्भ गरेका बीमा कम्पनीहरुको...

भ्याट दाखिलाको नियम परिवर्तन, करोडमाथिको कारोबारमा मासिक विवरण बुझाउनुपर्ने

३ भाद्र २०८०, आईतवार ०९:३७

करदाताले मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला गर्नेसम्बन्धी साविकको व्यवस्थामा परिवर्तन भएको छ। नयाँ व्यवस्था अनुसार वार्षिक एक करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनीले मासिक र वार्षिक एक करोड रुपैयाँभन्दा कम कारोबार गर्ने कम्पनीले चौमासिक रूपमा भ्याट विवरण दाखिला गर्नुपर्ने आन्तरिक...

निजी क्षेत्रमा कर्जा नजानु नै अर्थतन्त्रमा आएको सुस्तताको मुल कारण

३ भाद्र २०८०, आईतवार ०९:२४

गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा ३.८ प्रतिशतमात्र कर्जा प्रवाह भएको छ । १२ प्रतिशतले कर्जा प्रवाह गर्ने मौद्रिक नीतिको लक्ष्य एक चौथाइमा खुम्चिँदा त्यसले अर्थतन्त्रलाई सुस्त बनाएको बताइएको छ । अघिल्लो आवमा यस्तो कर्जा १३.१ प्रतिशतले...

निर्जीवन बीमा कम्पनीका कर्मचारीले साढे ४९ करोड बोनस पाउने, कुनले कति ?

३ भाद्र २०८०, आईतवार ०९:१७

निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट कर्मचारीहरूलाई साढे ४९ करोड रुपैयाँ बराबरको बोनस वितरण गर्ने भएका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा औसत ४३.७० प्रतिशतले बढी हो । कम्पनीहरूले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कर्मचारीहरूलाई...

पत्रकारमाथि सांघातिक आक्रमण

२ भाद्र २०८०, शनिबार २०:४०

पत्रकार सौरभ यादवमाथि सांघातिक आक्रमण भएको छ। शुक्रबार राति १० बजे राजविराज नगरपालिका-२ स्थित राजदेवी चोकमा दुईजनाले उनीमाथि आक्रमण गरेका हुन्। राति पत्रकार यादवलाई टेलिफोन गरेर राजदेवी चोक बोलाएर उनीहरूले ‘हिरो बन्न खोजेको’, डिभोर्ससम्बन्धी रिपोर्टिङ गर्न खोजेको’ भन्दै निर्घात कुटपिट गरेका...

जहाज दुर्घटनाबारे धेरै चीज पत्ता लगाउन सकिने ब्ल्याक बक्स के हो ?

२ भाद्र २०८०, शनिबार २०:३४

ब्ल्याक बक्सबारे धेरैले नाम सुनेको हुनुपर्छ । विमान दुर्घटनापछि सधैं ब्ल्याक बक्स खोजिन्छ, किनकी यसमा भएको तथ्यांकले विमान दुर्घटनाको कारण पत्ता लगाउन सहयोग गर्छ । तर, वास्तवमा ब्ल्याक बक्स भनेको के हो ? नामअनुसार यो किन कालो हुँदैन ? प्रस्तुत...

रोमिङमा बिन्दास हुँदै फोन चलाएपछि बिल अढाइ करोड  

२ भाद्र २०८०, शनिबार २०:२६

कहिलेकाहीँ घरमा फोन तथा बिजुलीको बिल केही मात्र पनि धेरै आयो हामी सतर्क हुन्छौँ र  अर्को महिनादेखि खपतमा नियन्त्रण गर्ने प्रयास गर्दछौँ । तर, अमेरिकाकी एक महिलाको मोबाइल फोनको मासिक बिल यतिधेरै आयो कि त्यो उनको काबुमा थिएन । सेलिना...

ताजा समाचार