© 2024
१ भाद्र २०८०, शुक्रबार १६:३२
चोरले सानातिना सामान चोरेको घटना त चर्चामा आइरहन्छ तर ५८ फुट लामो पुल नै चोर्यो भन्दा पत्यार नलाग्नसक्छ । अमेरिकामा भने चोरले ५८ फुटको पुल नै गायब पारेको घटना सार्वजनिक भएको छ । चोर पत्ता लगाउन प्रहरीले स्थानीय सर्वसाधारणको सहयोग...
१ भाद्र २०८०, शुक्रबार १६:२२
ललिता निवासको जग्गा घोटाला प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईलाई कारबाहीको दायरामा नै नल्याइ उन्मुक्ति दिने तयारी भएको छ । सत्ता गठबन्धनको शक्तिको आडमा नेपाल र डा. भट्टराईलाई अनुसन्धानबाटै उन्मुक्ति दिने तयारी निकटस्थ स्रोतले जनायो । सर्वोच्च अदालतले उनीहरूसँग...
१ भाद्र २०८०, शुक्रबार १६:१४
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । यस्तो समस्या हुँदा तकिया पनि फोहर हुन्छ अनि सँगै सुतेको मानिसका अगाडि लाजमर्दो पनि हुन्छ । यहाँ हामी...
१ भाद्र २०८०, शुक्रबार १६:०७
सिंहासनमा बस्न चाहनेका लागि अचम्मको खबर सार्वजनिक भएको छ । रूसको राजधानी मस्कोको एक आर्ट म्यूजियममा २.५ इन्च बुलेट प्रूफ ग्लासको सिंहासन बनाइएको छ । यसमा १ लाख डलर भन्दा बढी रकम राखिएको छ । सिंहासनमा बस्नका लागि मानिसहरूलाई २९...
१ भाद्र २०८०, शुक्रबार १५:०६
काठमाडाैं । गत आर्थिक वर्ष २०७९/८० मा १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक वित्तीय प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा सो रकम भित्रिएको हो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २१.२...
१ भाद्र २०८०, शुक्रबार १५:०२
काठमाडौं । गत आर्थिक वर्ष गत आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन १२.३ प्रतिशत बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा वित्तीय संस्थाहरुले ९ प्रतिशत निक्षेप बढाएका थिए । गत असारसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल...
१ भाद्र २०८०, शुक्रबार १४:५८
काठमाडाैं । गत आर्थिक वर्ष २०७९/८० मा चालु खाता रु ७२ अर्ब १६ करोडले घाटामा रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आव नेपालले...
१ भाद्र २०८०, शुक्रबार १४:५६
काठमाडाैं । गत आर्थिक वर्ष २०७९/८० मा मुलुकको वैदेशिक व्यापार घाटा १५ दशमलव पाँच प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको पछिल्लो विवरणानुसार अघिल्लो आवको तुलनमा गत आवमा व्यापार घाटा १५ दशमलव पाँच प्रतिशतले घटेर रु १४...
१ भाद्र २०८०, शुक्रबार १४:५५
काठमाडाैं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत वर्ष मुद्रास्फीति, चालु खाता घाटा, प्रत्यक्ष वैदेशिक लगानीलयातका सूचकाङ्क खराब देखिएका छन्...