© 2024
३१ असार २०८०, आईतवार १४:५५
काठमाडाैं । भारतीय आयल कर्पोरेसन (आईओसी) पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले पठाएकाे नयाँ मूल्यसूचीमा डिजेलको मूल्य बढेकाे छ भने पेट्रोलको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ। नयाँ सूचीअनुसार पेट्रोलको मूल्य ३४ पैसा घटेर र डिजेलको...
३१ असार २०८०, आईतवार १४:३५
काठमाडौं । वाणिज्य बैंकहरुको साझा संघ नेपाल बैंकर्स संघले ब्याजदर निर्धारणमा ‘भद्र सहमति’ तोडेसँगै बैंकहरुले आफूखुसी ब्याजदर निर्धारण गरेका छन् । बैंकहरुले आफूखुसी ब्याजदर निर्धारण गरेसँगै साउन महिनाबाट बैंकहरुको ब्याजदरमा फरकपन देखिने भएको छ । साउन महिनाका लागि केहीले ब्याजदर...
३० असार २०८०, शनिबार २०:१५
गत साल जेठ २ गते बुद्ध जयन्तीको अवसरमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेर संचालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सोही दिनदेखि कुवेतको जजिरा एयरलाइन्सले साताको तीन दिन उडान थालेको थियो । वैदेशिक रोजगारीमा जाने नेपालीलाई लक्षित गरी जजिराले शुरू...
३० असार २०८०, शनिबार १३:०९
सिङ्गापुरका यातायातमन्त्री भ्रष्टाचार अभियोगमा पक्राउ परेका छन् । उनीसँगै होटल व्यवसायी एक जना अर्बपतिलाई पनि भ्रष्टाचार अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको छ । यातायात मन्त्री एस. ईश्वरनलाई गत मङ्गलबार पक्राउ गरी पछि धरौटीमा रिहा गरिएको अख्तियार दुरुपयोग अनुसन्धान ब्यूरोले शुक्रबार राति...
३० असार २०८०, शनिबार १२:५८
सरकारले रिक्त सातमध्ये ६ कूटनीतिक नियोगका लागि राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठक बसेको मंगलबारको मिति राखेर मुख्यसचिव डा. वैकुण्ठ अर्यालले शुक्रबार निर्णयमा हस्ताक्षर गरेका हुन् । परराष्ट्रका ६ जना सहसचिवलाई राजदूत नियुक्तिका लागि सिफारिस गरिएको छ । उच्च सरकारी स्रोतका अनुसार...
३० असार २०८०, शनिबार १२:३७
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले पार्टीका साथीहरुको साथ र सङ्ख्या पुगेको अवस्थामा संसदीय दलको नेता परिवर्तनका लागि सार्थक प्रयास...
३० असार २०८०, शनिबार १२:३२
पोखरा–मुग्लिन सडक विस्तार आयोजनाको पोखरा खण्डको काम अगाडि बढाउने सम्बन्धमा पोखरा महानगर प्रमुख धनराज आचार्य र एशियाली विकास बैंक (एडिबी)को टोलीबीच शुुक्रबार छलफल भएको छ । छलफलमा एडिबीका निर्देशक सल्लाहकार मोहम्मद जाविव र मिसन लिडर सिनवाइ चाङ (एन्जल) लगायतको सहभागिता...
२९ असार २०८०, शुक्रबार १२:३९
लक्ष्मी बैंक र सनराइज बैंक मर्जर भएर आजबाट (असार २९ गते) एकीकृत कारोबार सुरु भएको छ । दुवै बैंक एक भएपछि लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको हो । नेपाल राष्ट्र बैंकले असार २२ र कम्पनी रजिष्ट्रार कार्यालयले...
२९ असार २०८०, शुक्रबार ११:५९
काठमाडाैं । लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा मर्जर भएर आज (शुक्रबार) देखि एकीकृत कारोबार सुरू भएको छ। दुवै एक भएपछि लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार सुरू भएको छ। दुई बैंकबीच गत जेठ ८ गते मर्जरका लागि अन्तिम...