© 2024
११ जेष्ठ २०८०, बिहीबार १७:२६
आइएमई पेले ‘रु १ मा के, सामसुङ इन आइएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको छ । जेठ १० गते देखि जेठ ७ गते सम्म चल्ने यस अफरमा आइएमई पे का सम्पूर्ण प्रयोगकर्ताहरूले केवल रु। १ मा सो खेल...
११ जेष्ठ २०८०, बिहीबार १७:२१
नेपाली सेनाको नेतृत्व र समन्वयमा चार हिमालहरु–सगरमाथा, ल्योत्से, अन्नपूर्ण र बरूणत्सेबाट फोहोर संकलन गर्न प्रारम्भ भएको यसपालिको सफा हिमाल अभियानले सफलतापूर्वक आधा बाटो आइपुगेको छ । विश्वको सबैभन्दा ठूलो हिमाल सरसफाई कार्यक्रम मध्येको एक यस अभियान, अन्य धेरै संस्थाहरू लगायत...
११ जेष्ठ २०८०, बिहीबार १६:२८
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत गर्ने भएको छ । प्रदेशसभाको आजको बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्नुहुने जानकारी दिए...
११ जेष्ठ २०८०, बिहीबार १६:२५
लुम्बिनी प्रदेशमा वैदेशिक लगानीका ६७ उद्योग सञ्चालनमा रहेका छन् । त्यसमध्ये साना ३४, मझौला १६ र ठूला १७ रहेको बताइएको छ । बुटवलमा आयोजित अन्तर्राष्ट्रिय वित्त निगम (आइसिएफ)सँगको अन्तक्र्रिया कार्यक्रममा लुम्बिनी प्रदेशमा व्यवसायको सम्भावना र चुनौतीका विषयमा भनाइ राख्दै नेपाल...
११ जेष्ठ २०८०, बिहीबार १२:३६
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बिहीबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९६ पैसा र बिक्री दर १३२ रुपैयाँ ५६ पैसा रहेको छ । यस्तै, बेलायती पाउण्ड एकको खरिद...
११ जेष्ठ २०८०, बिहीबार १२:२३
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बिहिवार बिहान सानिभेरी गाउँपालिका ५ मेलचौरबाट सदरमुकाम खलगां आउदै लु १ ज १७४७ नम्बरको जिप गर्दा बाफिकोट ८ दुलिमा दुर्घटना हुँदा ५ जनाको निधन भएको हो । मृत्यु हुनेमा...
११ जेष्ठ २०८०, बिहीबार ११:५१
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्वगृहमन्त्रीसमेत रहेका रवि लामिछानेले सर्वोच्च अदालतसँग आफ्नो इस्युहरु जोड्दै आफूलाई इरिटेड गरिएको बताएका छन् । बिहीबार सामाजीक संजालमा एक लामो सन्देश लेख्दै उनले आफ्नो नागरिकता पाउनका लागि आफ्नो अमेरिकाको पासपोर्ट र भिसाको सम्पूर्ण निस्सा सरकारलाई...
१० जेष्ठ २०८०, बुधबार २१:१४
नेपाल प्रहरीमा बढुवाका लागि चलखेल हुनु सामान्य भएको छ । २०७० सालमा सेवा प्रवेश गरेका प्रहरी निरीक्षकहरु बढुवा सूचीमा पर्न शक्तिकेन्द्र धाउने क्रम जारी छ । रोचक र नौलो कुरा चाहिँ बढुवाका लागि पोहोरै शक्तिकेन्द्रहरुमा रकम बुझाएकाहरुमध्ये केही अहिलेको बढुवा...
१० जेष्ठ २०८०, बुधबार १२:२५
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई मुछिएकोप्रति आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल फेसबूकमार्फत उनले अभियुक्त केशव दुलाललाई आफूले नचिनेको दाबी गरेका छन् । उनले भनेका छन्, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा...