© 2024
२२ बैशाख २०८०, शुक्रबार ०९:५२
नेपाल इन्भेष्टमेन्ट मेगा बैक लिमिटेडले ४ अर्ब ४ करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख ४० हजार इकाइ भएको ऋणपत्र जारी गर्ने जनाएको छ । यो ऋणपत्र १० वर्षे अवधिको हुनेछ।...
२२ बैशाख २०८०, शुक्रबार ०९:४४
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने या नजाने भन्ने विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दैछ । सरकारबारे निर्णय गर्न साँझ ५ बजे बैठक बस्ने रास्वपाका एक नेताले जानकारी दिए । नागरिकता विवादमा...
२२ बैशाख २०८०, शुक्रबार ०९:३७
व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले अनमोल फिड्सका ३७ वर्षीय चार्टर एकाउन्टेट जीवन रावललाई पक्राउ गरेको हो । उनलाई राती नै चितवन ल्याइएको छ । उनीमाथि आजैदेखि अनुसन्धानको प्रक्रिया अघि...
२१ बैशाख २०८०, बिहीबार २३:०३
तरकारी र फलफूलको विषादी परीक्षण गरी अदालतमा प्रतिवेदन पेस गर्न परमादेश गरेको छ । बिहीबार न्यायाधीशद्वय शुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले आज उक्त आदेश गरेको हो । “नेपालमा पैठारी हुने तरकारी तथा फलफूलमा प्रयोग हुने सबै किसिमका विषादी–परीक्षण भन्सार...
२१ बैशाख २०८०, बिहीबार १७:२२
नेपालमा अहिले लघुवित्त वित्तीय संस्थाहरू सार्वजनिक बहसको केन्द्रमा छन्। देशभरि थुप्रै सर्वसाधारण ऋणीहरू लघुवित्त संस्थाहरूको “ऋणको पासो”मा परेका विवरण सञ्चारमाध्यममा दिनहुँजसो आइरहेका छन्। नेपाल राष्ट्र ब्याङ्कका अनुसार देशभरि लघुवित्त संस्थाको सङ्ख्या ६४ छ। तीमध्ये केही मर्जर तथा प्राप्तिका प्रक्रियामा छन्।...
२१ बैशाख २०८०, बिहीबार १७:१७
फिल्म ‘प्रसाद २’ वैशाख २८ गतेदेखि अष्ट्रेलियामा प्रदर्शन हुने भएको छ । गत साता नेपालमा प्रदर्शनमा आएको यो फिल्मलाई अष्ट्रेलियामा नमस्ते इन्टरटेनमेन्ट र गोर्खे इन्टरटेनमेन्टले रिलिज गर्न लागेका हुन् । यी दुई वितरक कम्पनीले यसअघि प्रदीप खड्का स्टारर ‘प्रेमगीत ३’लाई...
२१ बैशाख २०८०, बिहीबार १७:११
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले बढेर एक हजार आठ सय ६९ दशमलब ७३ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार...
२१ बैशाख २०८०, बिहीबार १७:०५
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक अवस्था उद्योगी व्यवसायीहरुको लागि चुनौतीपूर्ण रहको बताएका छन् । बिहीबार ग्रिल तथा स्टिल व्यवसायी महासंघको ९ महाधिवेशनमा बौल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले भर्खरै तथ्याङ्क विभागले सार्वजनिक गरेको चालु...
२१ बैशाख २०८०, बिहीबार १५:१२
सम्पत्तिको आधारमा सबैभन्दा धेरै सम्पत्ति ग्लोबल आईएमई बैंक, नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक अगाडि छन् । यी तीन वटा बैंकको कुल सम्पत्ति साढे ४ खर्ब माथि रहेको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो...