© 2024
५ भाद्र २०८०, मंगलवार १७:५६
काठमाडौँ महानगरपालिकाबाट कक्षा ११ र १२ मा यस शैक्षिकसत्रका लागि अध्ययन छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीले सम्बन्धित विद्यालय तथा क्याम्पसमा कुनै पनि प्रकारको शुल्क तिर्नुनपर्ने स्पष्ट गरेको छ । कतिपय शिक्षालयमा आन्तरिक, प्रयोगशाला र विविध शीर्षकका नाममा शुल्क लिएको तथा...
२ भाद्र २०८०, शनिबार २०:४०
पत्रकार सौरभ यादवमाथि सांघातिक आक्रमण भएको छ। शुक्रबार राति १० बजे राजविराज नगरपालिका-२ स्थित राजदेवी चोकमा दुईजनाले उनीमाथि आक्रमण गरेका हुन्। राति पत्रकार यादवलाई टेलिफोन गरेर राजदेवी चोक बोलाएर उनीहरूले ‘हिरो बन्न खोजेको’, डिभोर्ससम्बन्धी रिपोर्टिङ गर्न खोजेको’ भन्दै निर्घात कुटपिट गरेका...
२ भाद्र २०८०, शनिबार १९:५८
१. अत्याधिक केरा स्वास्थ्यका लागि हानिकारक एकैपटकमा धेरै केरा खाँदा स्वास्थ्यलाई हानि पुग्न सक्छ । केरामा पोटासियमको मात्रा अत्यधिक हुन्छ । आवश्यकताभन्दा बढी पोटासियमले स्वास्थ्यलाई हानि गर्दछ । पोटासियम शरीरको हरेक कोषिकामा उपलब्ध हुन्छ । किनकि, यो जीवनका लागि एकदमै...
१ भाद्र २०८०, शुक्रबार १६:३८
आजकल धनी मानिसहरूले युवतीहरूसँग सुगर रिलेसनशिप राख्ने प्रचलन बढेर गएको छ । उमेर पुगेका धनी पुरुषले कम उमेरका युवतीसँग सम्बन्धका लागि मोटो रकम चुक्ता गर्ने गरेका छन् । यस्तो सम्बन्धमा रहेका युवतीलाई सुगर बेबी र पुरुषलाई सुगर ड्याडी भन्ने गरिन्छ...
१ भाद्र २०८०, शुक्रबार १६:१४
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । यस्तो समस्या हुँदा तकिया पनि फोहर हुन्छ अनि सँगै सुतेको मानिसका अगाडि लाजमर्दो पनि हुन्छ । यहाँ हामी...
३० श्रावण २०८०, मंगलवार १८:२७
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो । नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा...
३० श्रावण २०८०, मंगलवार १६:१०
काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव ८० अङ्कले घटेर दुई हजार ४५ दशमलव ४४ अङ्कमा झरेको छ । आज विभिन्न कम्पनीका दुई सय ७८ कम्पनीको ५६ लाख तीन हजार एक सय ७९ कित्ता शेयर ६१ हजार तीन...
३० श्रावण २०८०, मंगलवार १०:२२
काठमार्डौं– कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्र मार्फत तीन सय ८८ जनालाई राष्ट्रिय स्तरको प्रमाणपत्र वितरण गरेको छ । देशमै पुँजीको व्यवस्था गरी देशको उत्पादनशील र सीपयुक्त युवा जनशक्तिलाई पुँजी र कामको अभावमा विदेश पलायन हुने प्रवृत्तिलाई निरुत्साहित गर्नको लागि...
३० श्रावण २०८०, मंगलवार १०:२०
काठमार्डौं– सामसङले नेपाली बजारमा ग्यालेक्सी जेड फ्लिप फाइभ र ग्यालेक्सी जेड फोल्ड फाइभ भित्र्याएको छ । यसअघि नै प्रि–बुकिङ खुला गरेको कम्पनीले आइतबार औपचारिक रूपमा यी दुई फोन नेपालमा सार्वजनिक गरेको हो । सामसङले विगत चार वर्षदेखि आफ्नो फोल्ड र...