© 2024
२७ भाद्र २०८०, बुधबार ०८:०८
हिमालयन क्यापिटलको पहिलो म्युचुअल फण्ड ‘हिमालयन ८०-२०’ फण्ड बाँडफाँट गरिएको छ । साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म बिक्री खुला गरेको म्युचुअल फण्ड भदौ २६ गतेका दिन बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ । क्यापिटलले १ अर्ब रुपैयाँको प्रतिइकाई १० रुपैयाँ...
२३ भाद्र २०८०, शनिबार २१:४९
मध्य मोरक्कोमा गएको ६.८ म्याग्निट्यूडको भूकम्पका कारण थुप्रै जनधनको क्षति भएको छ । उक्त भूकम्पमा परेर कम्तीमा ८२० जनाको ज्यान गएको कैयौँ क्षेत्रमा व्यापक क्षति भएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ। उक्त भूकम्पको केन्द्रबिन्दु हाइ एट्लस माउन्टेन्स रहेको थियो...
१८ भाद्र २०८०, सोमबार २३:४८
श्रीलंकामा जारी एसिया कपमा नेपाल भारतसँग पराजित भएको छ । डकवर्क लुइस मेथडबाट गणना गर्दा नेपाल दश विकेटले पराजित भएको हो । भारतले प्राप्त एक सय ४५ रनको लक्ष्य २०.१ ओभरमा विकेट नगुमाई पुरा गर्यो। भारतका कप्तान रोहित शर्माले ७४...
१८ भाद्र २०८०, सोमबार १९:५४
श्रीलंकामा जारी एसिया कप क्रिकेटमा नेपालले भारतलाई २ सय ३१ रनको लक्ष्य दिएको छ । ४८.२ ओभरमा सबै विकेट गुमाएर नेपालले भारतलाई २ सय रन बटुल्न सफल भएको हो । टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले ४८.२ ओभरमा सबै विकेट...
१८ भाद्र २०८०, सोमबार १६:३०
श्रीलंकामा जारी एसिया कपमा भारतसँग खेलिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ । सोह्रौं ओभरमा सार्की बोल्ड भएका हुन् । भारतीय बल रविन्द्र जडेजाको बलमा उनी आउट भएका हुन् । उनले १७ बलमा सात रन बनाएका थिए । यसअघि ९.४ ओभरमा...
१८ भाद्र २०८०, सोमबार १६:०४
श्रीलंकामा जारी एसिया कपमा भारतसँग प्रतिस्पर्धा गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ । भारतका बलर शार्दुलको बलमा कुशल भुर्तेल क्याच आउट भएका हुन् । ९.४ ओभरमा भुर्तेल आउट भएका हुन् । ब्याट्सम्यान आसिफ र भुर्तेलले संयुक्त रुपमा ६५ रन बनाएका...
१८ भाद्र २०८०, सोमबार १०:२३
अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले आज (भदौ १८ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर...
१६ भाद्र २०८०, शनिबार २२:१७
काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले शनिबार आपत्तिजनक फेसबुक स्टाटस लेखेका छन् । मेयर शाहले भोलिदेखि पनि सरकारले महानगरका कुनै गाडी रोकेमा सिंहदरबारमा आगो लगाइदिने अभिव्यक्ति दिएका छन् । ‘आजका लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो...
७ भाद्र २०८०, बिहीबार ०७:५७
सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ योजनाहरुले गत आर्थिक वर्ष २०७९/ ८० को मुनाफाबाट आफ्ना फण्डका ईकाइधनीहरुलाई वितरण गर्ने प्रतिफलका लागि बुक क्लोज मिति तय गरेका छन्। फण्डहरुले प्रस्तावित प्रतिफल प्रयोजनका लागि भदौ १३ गते बुक क्लोज...