© 2024
१३ पुष २०८०, शुक्रबार १८:०५
नेपाली काँग्रेसको समर्थनमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेको गत १० गते एक वर्ष पुरा भयो । विधिको शासन, सुशासन, कानूनी शासन, विकास निर्माण लगायतका थुप्रै इन्डिकेटरहरुमा सरकार असफल रहेको कुरा प्रष्ट रहेको छ । जनताहरुले हैरानी व्यहोरेका...
११ पुष २०८०, बुधबार १४:१४
गायिका एलिना चौहान र बसन्त थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । आइतवार सुन्दर हमाल युट्युब च्यानलमार्फत ’सुन ठिटा हो’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतको भिडिओमा सुनिल क्षेत्री र कविता नेपालको नृत्य छ । ठुली परि भिर गीतको...
२१ कार्तिक २०८०, मंगलवार १२:०२
नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख सहयोग गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवासहितको पदाधिकारीहरुको प्रतिनिधि मण्डलले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । कांग्रेसले भूकम्पपछिको उद्धार,...
२९ आश्विन २०८०, सोमबार ०९:३१
मारुती सिमेन्ट्सले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको असोज २५ गते बसेको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट अग्राधिकार सेयरधनीहरुलाई १० प्रतिशत करसहित नगद...
२३ आश्विन २०८०, मंगलवार ०९:०७
अरुण काबेली पावर असोज ३० गतेदेखि अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले २० लाख १४ हजार ८१७ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीले गत भदौ ११ गतेदेखि भदौ ३१ गतेसम्म चुक्ता पूँजीको १...
२३ आश्विन २०८०, मंगलवार ०९:०२
सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज २४ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आज असोज २३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा...
२१ आश्विन २०८०, आईतवार १०:२३
आरएसडिसी लघुवित्तले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश घोषणा गरेको छ । संस्थाको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजी ८६ करोड ९५ लाख ६८ हजार २०० रुपैयाँको कुल ९.०५२६ प्रतिशतले हुन आउने ७ करोड ८७ लाख १८...
१४ आश्विन २०८०, आईतवार १८:३२
‘मिसेस नेपाल वर्ल्ड –२०२३’ को टप २३ प्रतिष्पर्धी सार्वजनिक गरिएको छ । आयोजक रिवन इन्टरटेनमेन्टले नया बानेश्वरको अर्याल इन्टरनेशनल होटलमा आयोजना गरेको समारोहमा प्रतियोगितामा भएका मध्येबाट अन्तिम २३ जना सहाभागीको नाम सार्वजनिक गरेको छ । समारोहमा उत्कृष्ट २३ लाई कन्टेस्टेन्ट...
१० आश्विन २०८०, बुधबार २२:०७
काठमाडौँ । राहत शिक्षकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । बुधबार विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै काठमाडौँमा आन्दोलनरत राहत शिक्षकहरुको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले आन्दोलनकारीहरुले निषेधित क्षेत्रमा प्रवेश गर्न नदिन बार लगाएको तर उनीहरुले...