© 2024
३० फाल्गुन २०८०, बुधबार २१:३८
प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेका छन् । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम उहाँले आज पेस...
३० फाल्गुन २०८०, बुधबार ०८:२४
चैत महिनाका लागि अधिकांश बैंकले निक्षेपको ब्याजदर थप घटाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको अर्धवार्षिक मौद्रिक नीति समीक्षामार्फत लिएको नीतिका कारण बैंकको ब्याजदर थप घट्ने भएको हो । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको अर्थवार्षिक मौद्रिक...
३० फाल्गुन २०८०, बुधबार ०७:२२
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बुधबार संसदमा विश्वासको मत लिंदैछन् । ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । समर्थक दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । पाँच दलीय गठबन्धनसँग...
२९ फाल्गुन २०८०, मंगलवार ११:१५
अहिले कार्यान्वयनमा रहेको निजामती सेवा ऐन २०४९ मा लोकसेवा आयोगको परीक्षाका लागि आवेदन दिन महिलाको हकमा उमेर सीमा ४० वर्ष र पुरुषको हकमा ३५ वर्ष कायम गरिएको छ। तर सरकारले संसद्मा पेस गरेको प्रशासनसम्बन्धी मस्यौदा कानुनमा भने आयोगमा परीक्षाको आवेदन...
२४ फाल्गुन २०८०, बिहीबार ०९:०९
काठमाडौ । सहकारी ठगी मुद्दामा जिबी राई पक्राउ परेका छन्। उनलाई सिंगापुर इन्टरपोल युनिटले उनलाई पक्राउ गरेको हो। गृहमन्त्री रवि लामिछानेका उनी पूर्वसहकर्मी हुन् । सहकारीको आवरणमा सर्वसाधरणबाट १७ अर्बभन्दा बढी ठगी गरेको आरोपमा फरार भएका ग्यालेक्सी टेलिभिजन र नेचर...
२३ फाल्गुन २०८०, बुधबार २१:०१
नेकपा माओवादीका नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गरेसँगै उनी सो मन्त्रालयमा इन्ट्री मारेका हुन् । यसभन्दा अगाडी उनी गृहमन्त्रीको रुपमा रहेका थिए । ११ पुस २०७९ मा उपप्रधानमन्त्री तथा भौतिक...
२३ फाल्गुन २०८०, बुधबार २०:४२
नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । गृह मन्त्रालयमा रास्वपाका सभापति रवि लामिछानेको शानदार कमब्याक भएको छ...
२१ फाल्गुन २०८०, सोमबार ११:५९
नयाँ सत्ता समीकरण बन्ने भएसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठबाट काँग्रेसका मन्त्रीहरु झण्डा छोपेर गाडीमा बाहिर निस्किएका छन् । बैठकमा पार्टीका पदाधिकारीसमेत रहेका मन्त्रीहरू पनि सहभागी छन्। तीमध्ये उपसभापतिसमेत रहेका कानुन मन्त्री धनराज गुरूङ र प्रवक्तासमेत रहेका अर्थमन्त्री...
२१ फाल्गुन २०८०, सोमबार ११:५२
संसद बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको छ । नयाँ सत्ता समीकरणको रस्साकस्सीले आजको प्रतिनिधि सभा बैठक प्रभावित भएको हो । संसद सचिवालयले सूचना जारी गरी विशेष कारणबस फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको...