© 2024
१० चैत्र २०८०, शनिबार १६:५०
रुसको राजधानी मस्कोको बाहिरी भागमा रहेको कन्सर्ट हलमा शुक्रबार राति गरिएको आक्रमणमा मृत्यु हुनेको संख्या १०० पुगेको छ । १५० भन्दा बढी मानिस घाइते छन् । बीबीसीका अनुसा युक्रेनले आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ । आक्रमणकारी को थिए र...
१० चैत्र २०८०, शनिबार १६:४४
काठमाडौँ । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद विस्तार गरेका छन् । नेकपा एमालेबाट थप तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गरेका हुन् । शनिबार एमालेका प्रदेशसभा सदस्यहरु सत्रुधन प्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गरेका प्रमोद...
८ चैत्र २०८०, बिहीबार ०८:२६
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले एकैपटक १४१ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)हरु सरूवा गरेको छ । प्रहरी महानिरीक्षक बसन्त कुँवरको आइतबारको निर्णयानुसार १४१ जना डिएसपीहरूको काज सरूवा गरिएको कार्यालयले जानकारी दिएको छ। त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको अन्तर्राष्ट्रिय उडानतर्फ अनिल ठकुरीलाई...
७ चैत्र २०८०, बुधबार १०:१७
प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने निर्दोष रहेको बताएका छन् । सांसदहरूले उठाएका प्रश्नको मंगलबार प्रतिनिधिसभामा जबाफ दिँदै प्रधानमन्त्री दाहालले बिनाप्रमाण ठाडो उजुरीका भरमा गृहमन्त्री लामिछानेलाई सहकारी ठगी गरेको भन्नु जायज नहुने बताएका हुन्।...
६ चैत्र २०८०, मंगलवार २३:१४
राष्ट्रिय वाणिज्य बैंकले ‘ग्लोबल मनी विक’का उपलक्ष्यमा देशव्यापी वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने भएको छ । बैंकले आफ्ना सातै प्रादेशिक र शाखा कार्यालयमार्फत यही चैत ६ गतेदेखि ११ गतेसम्म वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । यस वर्षको ‘ग्लोबल...
५ चैत्र २०८०, सोमबार ११:३१
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । उनलाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिए । उनलाई काठमाडौं ल्याइँदैछ ।\ सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले मुद्दा चलाउन सिफारिस गरेको थियो...
४ चैत्र २०८०, आईतवार २३:००
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत करका दर हेरफेर हुने बताएका छन् । उनले आवश्यकता र औचित्यतासमेतलाई हेर्दै करको दर हेरफेर गर्ने बताएका हुन् । आज अर्थमन्त्रालयमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको भेटघाटका क्रममा उहाँले राजस्वका दर हेरफेर...
४ चैत्र २०८०, आईतवार २२:४७
नेपाल टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत) निर्मलप्रसाद सिटौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिटौलाविरुद्ध १ करोड ६१ लाख २० हजार रुपैयाँ बिगो कायम गरी आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनले...
३ चैत्र २०८०, शनिबार २१:१९
बेलाबेलामा स्टन्ट राखेर चर्चामा आइराख्न खोज्ने काठमाडौँका मेयर बालेन्द्र शाह झन्डै जेल जानबाट रोकिएका छन् । मेयर बालेन शाहले गत भदौ दोस्रो साता आफ्नी पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि सिंहदरबार जलाउने धम्की दिएका थिए। उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’...