८ पुष २०८१, सोमबार
डेरी-वार्ता

गभर्नरविरुद्ध शैक्षिक योग्यताको प्रश्न उठाउँदै युवराज सफल अदालतमा, बर्खास्तीको आदेश दिन माग

२५ माघ २०८०, बिहीबार २१:४१

गभर्नर महाप्रसाद अधिकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । गभर्नरमा नियुक्त हुन अयोग्य भएको भन्दै उनीविरुद्ध अदालतमा रिट दायर भएको हो । स्वघोषित सामाजिक अभियन्ता रुपमा परिचित युवराज सफलले अधिकारीविरुद्ध रिट दायर गरेका हुन् । उनले रिटमा अधिकारीलाई तत्काल...

बंगलादेशसंग विद्युत् व्यापार कार्यान्वयन गर्ने नेपालको ‘अन्तिम तयारी’, ढाका पठाइएको पत्रमा के छ?

२४ माघ २०८०, बुधबार २०:४२

नेपालले बाङ्ग्लादेशसँग विद्युत् व्यापार गर्ने बहुप्रतीक्षित योजना अन्तर्गत पठाइएको बोलपत्रको टुङ्गो “ढिलोमा अबको दुई साताभित्र हुने र “बर्खा अगावैबाट विद्युत् बाङ्लादेश पुग्ने” ऊर्जा सचिवले बीबीसीलाई बताएका छन्। ऊर्जा सचिव गोपाल प्रसाद सिग्देलले यस अवस्थामा काम पुग्नुलाई कार्यान्वयनको “अन्तिम चरण” बताउँछन्।...

भूमाफियाहरूले सोझै मन्त्रीस्तरीय निर्णय गराएर झ्वाम पार्न खोजेको जगामा अदालतको अवरोध, जारी भयो यस्तो उत्प्रेषण

२४ माघ २०८०, बुधबार २०:३५

काठमाडौँ । गिरीबन्धु टी स्टेटसको जग्गा सट्टाभर्ना गर्न दिने भनी तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गरेको निर्णय बदर भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले कानूनी प्रावधान अनुकूल नभएको भन्दै हद बन्दीभन्दा बढी जग्गा सट्टाभर्ना रद्ध गर्न निर्देशन दिएको...

इच्छाराज तामाङ दम्पत्तिलाई नै जेल सजाय, २ अर्ब ७६ करोड जरीवाना: छोरीहरुको नाममा भएको सम्पतीसमेत जफत

२२ माघ २०८०, सोमबार ०६:२२

पूर्व सांसद तथा सिभिल बैंकका तत्कालीन अध्यक्ष इच्छाराज तामाङलाई सिभिल सहकारी ठगी प्रकरणमा ३ वर्ष कैद र १ अर्ब ७२ करोड जरीवाना भएको छ । विशेष अदालतका प्रवक्ता धनबाहादुर कार्कीका अनुसार तामाङलाई एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार...

२५ पद रिक्त, उपनिर्वाचनका लागि निर्वाचन आयोगले सुरु गर्यो गृहकार्य

२२ माघ २०८०, सोमबार ०६:१७

काठमाडौँ । उपनिर्वाचन गराउनका लागि निर्वाचन आयोगले गृहकार्य सुरु गरेको छ । निर्वाचन आयोगले रिक्त २५ पदमा उपनिर्वाचनका लागि छलफल सुरु गरेको छ। आयोगले एक प्रतिनिधिसभा र एक प्रदेशसभा सदस्य सीटसहित २५ पदमा उपनिर्वाचन गराउन छलफल सुरु गरेको हो। प्रमुख...

भाटभटेनीले कर छलेको सर्वोच्चको ठहर, २ अर्ब बुझाउनुपर्ने

२१ माघ २०८०, आईतवार १०:३८

काठमाडौँ । सर्वोच्च अदालतले दोस्रोपटक भाटभटेनी सुपर स्टोर्सले नक्कली भ्याट बिल प्रयोग गरी कर छलेको ठहर गरेको छ । नक्कली भ्याट बिल बनाएर कर छलेको आरोप लागेको भाटभटेनी डिपार्टमेन्ट स्टोरमाथि भएको कर निर्धारण र जरिमानालाई सर्वोच्च अदालतको पूर्ण इजलासले सदर...

बाँसबारीको १० रोपनी सरकारी जग्गा ३६ लाख रुपैयाँ तिरेर कसरी निजी बनाइयो?

२० माघ २०८०, शनिबार ०६:१६

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले काठमाण्डूको उत्तरी क्षेत्रमा रहेको बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना भएको विषयमा थप मानिसहरूमाथि पनि अनुसन्धान हुनसक्ने जनाएको छ। हालसम्म तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले अनुसन्धानका क्रममा संलग्न देखिएका व्यक्तिहरूलाई तत्काल...

भिजिट भिजा प्रकरण: अनुसन्धानबाट बच्न अध्यागमनका कर्मचारीले बोक्थे हरेक साता नयाँ मोबाइल

१९ माघ २०८०, शुक्रबार १०:३५

काठमाडौं । सरकारी कागजात किर्ते गरी संगठित रूपमा भिजिट भिजामा युवालाई विदेश पठाउने गिरोहमा संलग्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका नौ जना अधिकृतसहित २२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले त्रिभुवन विमानस्थलस्थित...

जग्गा प्रकरण: अरुण चौधरी र अजितमानसिंह थापालाई हिरासतमा राख्न आदेश

१८ माघ २०८०, बिहीबार २०:२५

जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक समितिका कार्यकारी प्रमुख अजितमानसिंह थापालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले चौधरी र थापालाई आवश्यक अनुसन्धानका लागि हिरासतमा...

ताजा समाचार