© 2024
३० जेष्ठ २०८०, मंगलवार १४:४४
नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने लोभ देखाएर करोडौँ रकम असुल भएको घटनामा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणका तर्फबाट आजदेखि काठमाडौँ जिल्ला अदालतमा बहस सुरु भएको छ । उहाँका पक्षबाट बहस गर्न ३४ वकिलले नाम टिपाएका छन् । जिल्ला न्यायाधीश प्रेमप्रसाद...
२९ जेष्ठ २०८०, सोमबार २२:५२
काठमाडौँ । नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिमा सुरकृष्ण बैद्य चयन भएका छन्। महासंघले जेठ २३ गते धितोपत्र बोर्डको सञ्चालक समितिमा सुरकृष्ण बैद्यलाई पठाउने निर्णय गरेको हो। तर उनको शपथ ग्रहण भने भइसकेको छैन । यस अघि महासंघबाट प्रतिनिधित्व गर्दै अन्जन श्रेष्ठ...
२९ जेष्ठ २०८०, सोमबार २२:४७
चीन–अरब व्यापार सम्मेलनको पहिलो दिन आइतबार रियादमा साउदी अरब र चीनबीच अर्बौं डलरको लगानी सम्झौता भएको छ । साउदीले पहिलोपटक चीन–अरब व्यापार शिखर सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा साउदीको लगानी मन्त्रालय र विद्युतीय सेल्फ ड्राइभिङ कार बनाउने चिनियाँ कम्पनी...
२९ जेष्ठ २०८०, सोमबार २२:३९
प्यूठानको स्वर्गद्वारी मन्दिरको दर्शन गरेर फर्किँदै गर्दा आठजनाको ज्यान गएको छ । स्वर्गद्वारी दर्शन गरी फर्कने क्रममा लु१च ६३४५ नंको कार दुर्घटना हुँदा सो कारमा सवार यात्रीहरूको मृत्यु भएको हो । स्वर्गद्वारी नगरपालिका–४ भिङ्ग्री बजार नजिकै टाकुरा भन्ने स्थानमा आज...
२९ जेष्ठ २०८०, सोमबार १६:४१
जुम्लाका आठ स्थानीय तहका लागि सङ्घीय सरकारले चालु तथा पुँजीगत खर्चतर्फ रू दुई अर्ब ३७ करोड बढी रकम विनियोजन गरेको छ । आर्थिक वर्ष २०८०÷८१ को वित्तीय हस्तान्तरणमा उल्लेख भएअनुसार आगामी आर्थिक वर्षका लागि यहाँका स्थानीय तहलाई रू दुई अर्ब...
२८ जेष्ठ २०८०, आईतवार १३:५२
सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा समेटिएका कार्यक्रम सन्तुलिन नभएको, नीति तथा कार्यक्रम र बजेट पनि तालमेल हुन नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै सांसदहरूले वर्तमान...
२६ जेष्ठ २०८०, शुक्रबार १८:५०
सरकारका अर्थमन्त्री डा प्रकाश शरण महतले आगामी आर्थिक वर्षको बजेटमा राजश्वका दर वैज्ञानिक भएको दाबी गरेका छन् । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो दाबी...
२६ जेष्ठ २०८०, शुक्रबार १८:३५
देशको अर्थतन्त्र अहिले विप्रेषण रकममा निर्भर रहन पुगेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले चालु आर्थिक वर्षको १० महिनामा कूल रु १० खर्ब पाँच अर्ब विप्रेषण रकम नेपाल पठाएका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको...
२६ जेष्ठ २०८०, शुक्रबार १०:२०
काठमाडौँ । नेपाल रिपब्लिक मिडियाको आइपिओ आइतबारदेखि विदेशमा कार्यरत सर्वसाधारण र संस्थाका कर्मचारी तथा पत्रकारहरूका लागि खुला भएको छ । सर्वसाधारणका लागि ३५ लाख २५ हजार ९ सय ३० कित्ता सेयर जारी हुँदै छ, जुन कम्पनीको जम्मा जारी पुँजीको ३५.९९...