© 2024
२५ जेष्ठ २०८०, बिहीबार २१:४८
पुर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा हुने छलफल र बहस अमर्यादित भइरहेको बताएका छन् । आर्थिक वर्ष २०८०–८१ को बजेटमाथिको छलफलमा बोल्दै लामिछानेले यस्तो बताएका हुन् । उनले सदनमा राँगा र भैंसीका विषयमा गफ गरेर ५ वर्ष...
२५ जेष्ठ २०८०, बिहीबार २१:२३
कुमारी बैंक लिमिटेडले एक समारोहका बीच काठमाण्डौ बाल स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २५ लाख रुपैयाँ प्रदान गर्ने सम्झौता गरेको छ । काठमाण्डौ बाल स्वास्थ्य प्रतिष्ठानले हाल काठमाण्डौको बुढानीलकण्ठ नगरपालिका–७ मा बाल अस्पताल निर्माण गरिरहेको छ। सोही बाल अस्पताल...
२५ जेष्ठ २०८०, बिहीबार ०९:३०
देशका तराईका भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले तराईका...
२१ जेष्ठ २०८०, आईतवार २२:४७
रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आईपीओ निष्कासनको आज साँझसम्म करिब १५ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। कम्पनीले गत जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री गरेको थियो । मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने भएको छ। जसमा...
२१ जेष्ठ २०८०, आईतवार २२:३८
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल भारत–अन्तरदेशीय डिजिटल कारोबारसम्बन्धी अध्ययन प्रतिवेदन बुझाइएको छ । नेपाल आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान) ले गरेको सो अध्ययन राष्ट्र बैंकमा एक कार्यक्रमबीच इमानका अध्यक्ष रोयल आचार्यले हस्तान्तरण गरेका हुन् । यसका...
१९ जेष्ठ २०८०, शुक्रबार २१:२८
काठमाडौँ । आन्तरिक राजस्व विभागले प्राकृतिक व्यक्तिको लागि लागु हुने आयकरको दर तय गरेको छ । विभागले आर्थिक विधेयक २०८० को व्यवस्था अनुसार विभागले प्राकृतिक व्यक्तिको लागि लागु हुने आयकरको दर सार्वजनिक गरेको हो । बजेट आएसँगै तय गरिएको आयकरको दर...
१९ जेष्ठ २०८०, शुक्रबार २१:०३
चलचित्र विकास बोर्डले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटमा नेपाली चलचित्रलाई उचित सम्बोधन नगरिएकामा चिन्ता व्यक्त गरेको छ । बोर्डका अध्यक्ष भुवन केसीले एक कार्यक्रमलाई सम्बोधन यस्तो बताएका हुन् । “बोर्डले विज्ञ र सम्बन्धित संस्थाहरुसँग छलफल गरी बजेट प्रस्ताव गरेको...
१९ जेष्ठ २०८०, शुक्रबार २०:५२
गत मंगलबार महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका-२ मा रहेको महोत्तरी बजारमा रहेको एनएमबि शाखामा पेस्तोल देखाएर लुटेराहरुले झन्डै ३५ लाख लुटेको कुरा बाहिरियो । झन्डै ४ दिन बितिसक्दा पनि रकम लुट्नेलाइ प्रहरीले पक्राउ गर्न सकेको छैन । जिल्ला प्रहरी महोत्तरीले घटनालाई...
१९ जेष्ठ २०८०, शुक्रबार १८:००
काठमाडौँ । खाद्य तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधार स्तम्भ’ भन्ने नारासहित सप्ताहव्यापी रूपमा मनाउन लागेको विश्व खाद्य स्वच्छता दिवस आजदेखि शुरु भएको छ । मानव जीवन रक्षाको लागि खाद्य पदार्थको मापदण्ड निर्धारण एवं यसको परिपालना...