© 2024
४ जेष्ठ २०८०, बिहीबार २१:०९
सरकारको नीति तथा कार्यक्रम शुक्रबार पेस गरिने भएको छ । प्रतिनिधिसभामा संघीय संसदको संयुक्त बैठकमा कार्यक्रम पेश गरिने भएको हो । प्रतिनिधिसभा बैठक भोलि ठिक ४ बजे बस्दैछ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नेछन्। त्यस्तै नियमअनुसार...
४ जेष्ठ २०८०, बिहीबार २१:०३
अध्यागमन डेस्कमा बस्ने कर्मचारीले अब सुर्तीजन्य पदार्थ र चुइगमको सेवन गर्न नपाउने भएका छन् । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले सबै अध्यागमन कार्यालयका नाममा निर्देशन जारी गर्दै यस्तो जानकारी गराएका हुन् । ‘अध्यागमन डेस्कमा बस्ने तथा ड्युटीमा रहेको कुनै पनि...
२ जेष्ठ २०८०, मंगलवार २३:३४
काठमाडौँ । सर्वोच्च अदालतले अयोग्य लडाकुलाई जनही २ लाख बाँड्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सो रिटमाथि प्रारम्भिक सुनवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश दिएको हो । अन्तरिम...
२ जेष्ठ २०८०, मंगलवार २३:३०
काठमाडौँ । सरकारले यही जेष्ठ ५ गते आगामी वर्षका लागि नीति तथा कार्यक्रमहरु सार्वजनिक गर्ने तयारी गरेको छ । बालुवाटारमा मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल भएको थियो । प्रचण्डले...
२ जेष्ठ २०८०, मंगलवार २३:२४
सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएर जन्मकैदको सजाय भोगिरहेका पूर्वसांसद रेशमलाल चौधरीको विषयमा जन्मकैद सदर गरेको छ । सर्वोच्च अदालतले मङ्गलवार यसअघि जिल्ला तथा उच्च अदालतले गरेको निर्णयलाई नै सदर गर्ने आदेश दिएको हो । मंगलबार आनन्दमोहन भट्टराई र...
३१ बैशाख २०८०, आईतवार १७:२६
नेपाल राष्ट्र बैंकले भोलि ) २४ अर्ब ७४ करोड रुपैयाँ बढीको ट्रेजरी बिल सार्वजनिक गर्न लागेको छ । बैंकले जेठ २ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्न लागेको जनाएको छ...
३१ बैशाख २०८०, आईतवार १७:०८
शेयर बजार परिसूचक नेप्से हप्ताको पहिलो दिन आज आइतबार दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक १६ दशमलव ९६ अङ्कले ओरालो लागेर एक हजार आठ सय २१ दशमलब ६४ मा पुगेको तथ्यांकले देखाएको छ । त्यस्तै ठूला कम्पनीको शेयर...
३० बैशाख २०८०, शनिबार १८:५३
अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था नरहेको बताएका छन् । आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र र राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाडौँमा आयोजना गरेको ‘आगामी आर्थिक वर्ष २०८०/८१ को...
२९ बैशाख २०८०, शुक्रबार १८:३४
नेपाल नागरिक उड्डयन प्राधिकरणले स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि प्राधिकरणले आवेदन माग गरेको हो । ११औँदेखि छैटौँ तहसम्मका लागि आवेदन दिन सकिनेछ । २१ दिनभित्र अनलाइन आवेदन दिन सकिने प्राधिकरणले जारी...