२ पुष २०८१, मंगलवार
डेरी-वार्ता

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम यही जेठ १४ मा

११ जेष्ठ २०८०, बिहीबार १६:२८

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत गर्ने भएको छ । प्रदेशसभाको आजको बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्नुहुने जानकारी दिए...

बिहीबार कतिमा हुँदैछ डलरको कारोबार, यस्तो छ आजको विदेशी विनिमयदर

११ जेष्ठ २०८०, बिहीबार १२:३६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बिहीबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९६ पैसा र बिक्री दर १३२ रुपैयाँ ५६ पैसा रहेको छ । यस्तै, बेलायती पाउण्ड एकको खरिद...

रुकुम पश्चिममा लु १ ज १७४७ दुर्घटना, ५ जनाको निधन

११ जेष्ठ २०८०, बिहीबार १२:२३

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बिहिवार बिहान सानिभेरी गाउँपालिका ५ मेलचौरबाट सदरमुकाम खलगां आउदै लु १ ज १७४७ नम्बरको जिप गर्दा बाफिकोट ८ दुलिमा दुर्घटना हुँदा ५ जनाको निधन भएको हो । मृत्यु हुनेमा...

घण्टीलाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ- रवि लामिछाने

११ जेष्ठ २०८०, बिहीबार ११:५१

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्वगृहमन्त्रीसमेत रहेका रवि लामिछानेले सर्वोच्च अदालतसँग आफ्नो इस्युहरु जोड्दै आफूलाई इरिटेड गरिएको बताएका छन् । बिहीबार सामाजीक संजालमा एक लामो सन्देश लेख्दै उनले आफ्नो नागरिकता पाउनका लागि आफ्नो अमेरिकाको पासपोर्ट र भिसाको सम्पूर्ण निस्सा सरकारलाई...

एक नेपालीको टाउकोमा ७४ हजार ऋण

१० जेष्ठ २०८०, बुधबार १०:३५

नेपाल सरकारको ऋण गत वर्ष उठाएको राजस्वभन्दा डब्बल भएको छ । गत वर्ष १० खर्ब ६७ अर्ब राजस्व उठाएको सरकारले चालू आर्थिक वर्षको वैशाखसम्ममा २१ खर्ब ५४ अर्ब १२ करोड ऋण पु¥याइसकेको छ । कुल सार्वजनिक ऋणलाई कुल जनसंख्यासँग तुलना...

आज पनि क्याबिनेट

१० जेष्ठ २०८०, बुधबार १०:२७

आज पनि मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक केहीबेरमा सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठक सिंहदरबारमा बस्नेछ। यसअघि मंगलबार नियमित मन्त्रिपरिषद् बैठक बसे पनि आज पनि बस्न लागेको हो ।  

नीति तथा कार्यक्रम एवं बजेट छलफल कर्मकाण्डी : अध्यक्ष तिमिल्सिना

९ जेष्ठ २०८०, मंगलवार २१:५४

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारको नीति तथा कार्यक्रममाथि सङ्घीय संसद्मा हुने छलफल कर्मकाण्डीजस्तो भएको बताएका छन् । स्पिकर फोरम र एमसिडिएफको संयुक्त आयोजनामा आयोजित जलवायु परिवर्तनसम्बन्धी नीतिगत बहसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष तिमिल्सिनाले भने, “संसद्मा नेपाल...

मंगलबार ह्वात्तै बढ्यो नेप्से, यी हुन् बढी कमाउने कम्पनीहरु

९ जेष्ठ २०८०, मंगलवार २१:३७

  हप्ताको तेस्रो दिन आज मंगलबार शेयर बजार परिसूचक नेप्से ह्वात्तै बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ५१ दशमलब ३१ अङ्कले उकालो लागेर एक हजार नौ सय ४२ दशमलब ६३ मा पुगेको छ । त्यस्तै आज...

ओलीको प्रश्न- शरणार्थी प्रकरणमा ९७५ जनासँग पैसा उठाइएको छ, यो चानचुने कुरा हो?

८ जेष्ठ २०८०, सोमबार ००:०७

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ९७५ जनासँग पैसा असुलिएको आरोप लगाएका छन् । एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले दोषी उम्काउने र निर्दोष फसाउने प्रयास भइरहेको समेत बताएका छन् ।...

ताजा समाचार