© 2024
९ मंसिर २०८०, शनिबार १३:२१
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो । क्षेत्रीको शान्तियागोस्थित लिटरोल अलेन्टेजानो अस्पतालमा उपचारका क्रममा...
८ मंसिर २०८०, शुक्रबार ००:२९
आन्तरिक राजस्व कार्यालय लहानले १२औँ राष्ट्रिय कर दिवस एवं कर सप्ताहको समापन समारोहमा आज सिरहा जिल्लाका तीन उत्कृष्ट करदाता कम्पनीलाई सम्मान गरेको छ । बाह्रौँ राष्ट्रिय कर दिवस एवं कर सप्ताहको समापन समारोहमा आन्तरिक राजस्व कार्यालय लहानले आयोजना गरेको कार्यक्रममा...
२८ कार्तिक २०८०, मंगलवार २३:२२
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकको पँहुचमा तत्काल रोक लगाउन निर्देशन दिएको छ । मंगलबार प्राधिकरणले विज्ञप्ति जारी गरी निर्देशनको पालना नगरे कारबाही हुने जनाएको हो । मन्त्रिपरिषद्को हिजोको बैठकले “सामाजिक सञ्जालको...
२८ कार्तिक २०८०, मंगलवार २३:१४
काठमाडौँ । हिन्दुहरुको विशेष चाडपर्व तिहारमा धमाधम जुवा खेल्नेहरु खालसहित समातिएका छन् । हालसम्म काठमाडौंबाट १७ जना, कञ्चनपुरबाट ४२ जना, सिन्धुलीबाट चार जना, डडेलधुराबाट १३ जना समातीइसकेका छन् । त्यस्तै यता जिल्ला प्रहरी परिसर, ललितपुरले जुवाखालमा छापा मारेर नेपाली सेनाका...
२१ कार्तिक २०८०, मंगलवार १२:०२
नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख सहयोग गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवासहितको पदाधिकारीहरुको प्रतिनिधि मण्डलले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । कांग्रेसले भूकम्पपछिको उद्धार,...
२१ कार्तिक २०८०, मंगलवार ०९:०३
सामूहिक लगानी कोष (म्युचुअल फण्ड) ले आईपीओ निष्कासनमा पाउने ५ प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन भएको ६ महिनासम्म बेच्न नपाउने भएका छन् । बोर्डले सोमबार एक निर्देशन जारी गर्दै उक्त व्यवस्था गरेको हो । ‘संगठित संस्थाको सार्वजनिक निष्कासन गरिने धितोपत्रको कम्तिमा...
२० कार्तिक २०८०, सोमबार ०९:४०
सानिमा माइ हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा २४ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार नाफा गत वर्षको सोही अवधिको तुलनामा ५.९ प्रतिशतले बढी हो । गत वर्षको पहिलो...
२० कार्तिक २०८०, सोमबार ०८:३३
सोमबार सिद्धार्थ बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात कात्तिक २१ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले...
२० कार्तिक २०८०, सोमबार ०८:२९
हिमालयन रि इन्स्योरेन्स लिमिटेडले कात्तिक २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भनिएको आईपीओको निष्काशन मिति परिवर्तन गरेको छ। कम्पनीले अब मंसिर ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्नेछ। कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा...