१२ पुष २०८१, शुक्रबार
   Dairy Samachar

सिटिजन्स बैंकले भूकम्प पीडितलाई २५ लाख सहयोग गर्ने

१९ कार्तिक २०८०, आईतवार ०९:२२

सिटिजन्स बैंकले जाजरकोटमा गएको भूकम्पबाट प्रभावितलाई ५० हजार रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेको छ । बैंकले शनिबार विज्ञप्ति जारी गर्दै भूकम्पनबाट पीडितहरुकाके उद्दवार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री उद्दवार तथा राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने बताएको हो । बैंकले...

एक क्षेत्रमा समस्या आउदैमा बैंकमा संकट आउदैन: गभर्नर अधिकारी

१९ कार्तिक २०८०, आईतवार ०८:५५

गर्भनर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र अनिश्चिताको भूमरिमा परेको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघको १५ औं वार्षिकोत्सबमा उनले अर्थतन्त्र सकरात्मक दिशामा अघि बढ्ने समयमा अन्तराष्ट्रियसंगै आन्तरिक समस्या देखिएको बताए। गर्भनर अधिकारीले बाह्य क्षेत्र सकरात्मक हुँदा त्यसको फाइदा लिन सक्नु पर्ने...

मंसिर ४ गतेदेखि एनआईसी एशिया ग्रोथ फण्ड २ निष्काशन गर्दै एनआईसी एशिया क्यापिटल

१९ कार्तिक २०८०, आईतवार ०८:५२

एनआईसी एशिया क्यापिटल लिमिटेडले नयाँ म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ। क्यापिटलले एनआईसी एशिया ग्रोथ फण्ड २ निष्काशनमा ल्याउन लागेको हो। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। निष्काशन गरिने...

दूधकोशी आयोजनामा लगानी गर्ने एडिबीको प्रतिबद्धता

१७ कार्तिक २०८०, शुक्रबार ०९:२२

जलाशययुक्त आयोजनाका रुपमा परिचित दूधकोशीमा एसियाली विकास बैंक(एडिबी)ले लगानी गर्ने प्रतिबद्धता जनाएको छ । सो आयोजनाको क्षमता कूल छ सय ३५ मेगावाट रहेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एडिबीका महानिर्देशक रमेश सुब्रमण्यम र एडिबी नेपाल आवासीय...

पहिलो पटक बुक बिल्डिङ्ग प्रक्रियामार्फत शेयर निष्काशन गर्दै सर्वोत्तम सिमेन्ट

१७ कार्तिक २०८०, शुक्रबार ०९:१४

सर्वोत्तम सिमेन्ट लिमिटेडले पहिलो पटक बुक बिल्डिङ्ग प्रक्रिया मार्फत शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले मंसिर ६ गतेदेखि योग्य संस्थागत लगानीकर्ताहरुका लागि शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने...

कहिले बाँडफाँड हुन्छ चिरख्वा हाइड्रोपावरको आइपीओ ?

१५ कार्तिक २०८०, बुधबार ११:४४

चिरख्वा हाइड्रोपावरको आइपीओ बिहीबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका अनुसार भोलि कात्तिक १६ गते बिहीबार दिउँसो १ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको ‍हो। सोमबार प्रि-अलोटमेन्ट सम्पन्न भएको उक्त कम्पनीको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ।...

एनआईसी एशिया ग्रोथ फण्डको बुकक्लोज मिति तय

१५ कार्तिक २०८०, बुधबार ०९:४०

एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत एनआईसी एशिया ग्रोथ फण्डले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तय गरेको छ। फण्डले कात्तिक २२ गते एक दिनका लागि बुकक्लोज गर्न लागेको हो। यस अनुसार कात्तिक २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले...

बुक बिल्डिङमा सहभागी हुने संस्थागत लगानीकर्तालाई दस्तुर बुझाउन नेप्सेको आग्रह

१४ कार्तिक २०८०, मंगलवार ०८:३०

नेपाल स्टक एक्स्चेन्जले बुक बिल्डिङमार्फत गरिने सेयर निस्कासनमा सहभागिता जनाउने संस्थागत लगानीकर्तालाई दस्तुर बुझाउन आग्रह गरेको छ । एक सार्वजनिक सूचना जारी गर्दै नेप्सेले बुक बिल्डिङ विधिमार्फत गरिने निस्कासनमा शिलबन्दी बोलकबोल सञ्चालन गर्ने सम्बन्धको पत्र बमोजिम धितोपत्र बोर्डबाट अनुमति प्राप्त...

अब ट्राफिक चेकजाँचमा मोबाइलमै लाइसेन्स देखाए हुने, लाइसेन्स बोक्नुपर्ने झन्झट हट्यो

१४ कार्तिक २०८०, मंगलवार ०८:२८

अब सवारी चलाउँदा सवारीचालक अनुमति पत्र बोक्न नपर्ने भएको छ । नागरिक एपको फेसबुक पेज मार्फत सोमबार एक सूचना जारी गर्दै ट्राफिक प्रहरीहरुले नागरिक एपमा भएको लाइसेन्सलाई मान्यता दिएको हो । सूचनामा भनिएको छ, ‘नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी...

ताजा समाचार