© 2024
२६ मंसिर २०८०, मंगलवार १०:१७
नेपाल राष्ट्र बैंकले विदेशी मुद्राकाे विनिमयदर ताेकेकाे छ । मंगलबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १४ पैसा र बिक्री दर १३३ रुपैयाँ ७४ पैसा रहेको छ यसैगरी, युरो एकको खरिद दर १४३ रुपैयाँ ३३ पैसा र बिक्री दर...
२१ मंसिर २०८०, बिहीबार १५:४६
काठमाडौ । खानेपानी तथा महसुल निर्धारण आयोगको अध्यक्षमा इन्जिनियर रुद्रप्रसाद गौतम नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले आयोगको अध्यक्षमा गौतम र सदस्य पदमा यशोदा कार्की र कुलभुषण शर्मालाई नियुक्त गरेको हो । उनी ललितपुर महानगरका पूर्व प्राविधिक प्रमुख...
१४ मंसिर २०८०, बिहीबार २१:४६
काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बिहीबर मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रेलको मूल्य घटाएको हो । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रुपैयाँ मुल्य घटेको...
१४ मंसिर २०८०, बिहीबार ००:०४
एनसेलको ८० प्रतिशत शेयर हिस्सा रहेको मलेसियाको आजियाटा कम्पनी नेपालबाट बाहिरिने भएको छ । उसले आफ्नो सबै शेयर विक्रीमा राख्ने निर्णय गरेको छ । आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले सञ्चालक समितिले नेपालबाट बाहिरिने निर्णय गरेको...
१३ मंसिर २०८०, बुधबार २३:५८
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ । बुधबार महोत्तरीमा जारी बैठकले वाग्लेलाई उपसभापति चयन गरेको हो। यस्तै, रास्वपाले दुई जना सहमहामन्त्री थपेको छ। सहमहामन्त्रीमा सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन्। संसदीय दलको उपनेता रहेका विराजभक्त श्रेष्ठलाई सचिवालय सदस्य...
१३ मंसिर २०८०, बुधबार २३:५०
सरकारले आगामी माघ ११ गते राष्ट्रिय सभाका रिक्त सदस्यको निर्वाचन गर्ने निर्णय गरेको छ । बुधबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाका रिक्त सदस्यको निर्वाचनको मिति तय गरेको हो । क्याबिनेटले नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा श्वेता दवाडीलाई...
११ मंसिर २०८०, सोमबार ००:११
काठमाडौँ । आइतबारदेखि आईपीओ निस्कासन गरेको वेयरहाउजिङ कम्पनीमा मागभन्दा धेरै आवेदन परेको छ । कम्पनीले सर्वसाधारणका लागि कुल ११ लाख ४१ हजार २५० कित्ता सेयरका लागि आवेदन माग गरेकोमा आइतबार साँझ ५ बजेसम्म ३४ लाख ८५ हजार ६७० कित्ताका लागि...
११ मंसिर २०८०, सोमबार ००:०७
काठमाडौँ । संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको छ । आइतबार सिंहदरबारमा बसेको समिति बैठकले पौड्यालको संसदीय सुनुवाई गर्दै सर्वसम्मत अनुमोदन गरेको हो । यसअघि कार्तिक १५ गते बसेको समितिको बैठकले पौड्यालविरुद्ध उजुरी...
९ मंसिर २०८०, शनिबार १३:४१
विदेशी मुलुकमा महावाणिज्यदूत हुन लाइन मिलाउँदै आएका केही सहसचिवहरु हिस्स पर्ने डरले पिरोलिन थालेका छन् । डा. आरजु राणा विदेश गएका कारण उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका द्विपक्षीय महाशाखा हेर्ने सहसचिव रामचन्द्र तिवारी सिफारिसमा नपर्ने डरका कारण फिटीफिटीमा परेको चर्चा...