© 2024
७ भाद्र २०८०, बिहीबार ०७:३७
प्रभु बैंकले कर्मचारी कटौती गर्न ल्याएको स्वेच्छिक अवकास योजना (भिआरएस) समय अवधि पुनः थप गरेको छ । प्रभुले साउन तेस्रो साता भिआरएस योजना ल्याएको थियो । उक्त भिआरएस योजनामा आवेदक कर्मचारीले निवेदन दिएको र त्यसमा पनि उच्चस्तरका अधिकारीहरु सहभागी नभएपछि...
६ भाद्र २०८०, बुधबार २३:०६
वैदेशिक रोजगारीका लागि सर्बिया र इटाली पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जना आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–१२ स्थायी घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने २७ वर्षीय सुमन बुढाथोकी तथा इलाम सूर्योदय...
६ भाद्र २०८०, बुधबार २०:४९
सुत्दाखेरी समस्या भोग्ने बेलायतीहरुको संख्या दिनप्रतिदिन बढ्नै छ । सुत्दाखेरी समस्या भोगेको भन्दै जचाउन आउँनेको संख्या बढेपछि बेलायतको मेन्टल हेल्थ फाउण्डेशनका बिशेषज्ञ चिन्तित बनेका छन् । फाउण्डेशनमा हप्तामा ५० जनाभन्दा बढी सुताई समस्या बोकेर आउन थालेका छन् । यस्तो समस्यालाई बिशेषज्ञहरुले ‘पारासोम्निया’ नाम...
६ भाद्र २०८०, बुधबार २०:१३
नाडा अटो शो सुरु हुन २६ दिन मात्रै बाँकी रहेको छ । दशैं तिहारको सिजन पनि सुरु हुने भएको कारण अटो शोमा गाडी किन्ने धेरै मानिसको योजना हुने गरेको विगतले पनि देखाउँछ । यस वर्ष नाडा अटो शो भदौ २६...
६ भाद्र २०८०, बुधबार १९:३१
६ सय १५ करोड भारू अर्थात् ९ अर्ब ८४ करोड खर्च गरेर भारतले चन्द्रयान -३ लाई सफलतापूर्वक चन्द्रमाको दक्षिणी ध्रुवमा यान पठाउन सफल भएको छ । भारतीय सञ्चारमाध्यमहरूले यसको लागत नेपाली १० अर्ब भन्दा कम रहेको समाचार प्रकाशित गरिरहेका छन्...
६ भाद्र २०८०, बुधबार १८:४५
त्रिभुवन विमानस्थलको संवेदनशील क्षेत्रमा लगाइएको तारबार भत्काएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई नागरिक उड्ययन प्राधिकरणले ५० हजार जरिवाना तिराउने गरी गरेको निर्णय कार्यान्वयन गर्न अदालतले बाटो खोलिदिएको छ । गत जेठमा महानगरले आफ्नो क्षेत्राधिकारभित्र पर्ने भन्दै तारबार भत्काएको थियो ।...
६ भाद्र २०८०, बुधबार १८:२८
भारत चन्द्रमामा यान पुर्याउने चौथो मुलुक बनेको छ। बुधबार साँझ भारतले पठाएको चन्द्रयान-३ को रोभर चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण भएको हो। नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रयानबाट ल्यान्डर चन्द्रमाको सतहमा पुगेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले जनाएको छ...
६ भाद्र २०८०, बुधबार १८:२१
भारतले निर्यातमा ४० प्रतिशत महशुल लगाएपछि नेपाली बजारमा प्याजको सर्टेज देखिएको छ, यो सँगै गत आइतवारदेखि नै बजारमा प्याजको मूल्य उकालो लाग्ने क्रम बढेको छ । गत शनिवारदेखि लागू हुने गरी भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुल तोकेको थियो ।...
६ भाद्र २०८०, बुधबार १०:४७
हिलटन हाइड्रो इनर्जी लिमिटेडले भदौ २८ गते दोस्रो साधारण सभा डाकेको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय ज्ञानेश्वर काठमाडौंमा बिहान १० बजे हुँदैछ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव मुख्य एजेण्डा बनाएको छ । साथै सभाले आर्थिक वर्ष २०७९/८० को...