२४ पुष २०८१, बुधबार
   Dairy Samachar

माओवादी बैठकमा सुनकाण्डबारे चर्चा : छानबिन समिति बनाउन वर्षमानको प्रस्ताव

१५ श्रावण २०८०, सोमबार १३:१७

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा सय केजी सुन काण्डबारे चर्चा भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारले गरेको काम र काण्डमा नेताहरुको जोडिएको नामबारे चर्चा भएको हो । बैठकमा उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले सुन तस्करी काण्डको...

विद्युतीय सवारीप्रति आकर्षण बढ्दै, एक वर्षमै भित्रियाे चार हजार बढी सवारी साधन

१५ श्रावण २०८०, सोमबार ११:५८

काठमाडौं । पछिल्लो समय विद्युतीय सवारी साधनप्रति आकर्षण बढ्दो छ । सरकारी तथ्यांकलाई हेर्दा पनि क्रमशः विद्युतीय सवारी साधन आयात बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आवमा अहिलेसम्मकै धेरै विद्युतीय सवारी भित्रिएका छन् । भन्सार तथ्यांकअनुसार गत आर्थिक वर्षमा...

आज सेयर बजार राताम्मे, जम्मा साढे दुई अर्बको कारोबार 

१४ श्रावण २०८०, आईतवार १५:३५

काठमाडौँ । हप्ताको पहिलो दिन आज शेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । आइतबार सेयर बजार परिसूचक नेप्से २६.१४ अंकले घटेर २१००.३४ विन्दुमा ओर्लिएको छ। आइतबार जम्मा ६८ लाख ६० हजार कित्ता सेयर दुई अर्ब ५० करोड २८ लाख...

एक क्विन्टल सुन प्रकरण : भियना होटेल सञ्चालक पक्राउ

१४ श्रावण २०८०, आईतवार १५:२५

काठमाडौँ । एक क्विन्टल सुन बरामद प्रकरणमा संलग्नताको आशंकामा ठमेलस्थित होटल भियनाका सञ्चालक दावा छिरिङ पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागको टोलीले होटेलमा छापा मारेर उनलाई पक्राउ गरेको हो । बिहीबार बिहान छापा मारेको विभागको टोलीले केही सामग्री बरामद...

नेप्सेबाट थप ७ वटा नयाँ ब्रोकरले पाए कारोबार सदस्यता [सूचीसहित]

१४ श्रावण २०८०, आईतवार १५:१५

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शुक्रबार थप ७ वटा नयाँ ब्रोकरलाई कारोबार सदस्यता प्रदान गरेको छ । लाइसेन्स पाउनेहरुमी एलिट स्टक हाउस लिमिटेड, इन्डेक्स सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, शुभकामना सेक्युरिटिज, हातेमालो फाइनान्सियल सर्भिसेस, मनी वर्ल्ड सेयर एक्सचेन्ज र कलश सेक्युरिटिज...

‘ट्विटर’लाई बचाउन एलन मस्क किन चीनतिर हेर्दैछन्?

१४ श्रावण २०८०, आईतवार १५:११

एलन मस्कले आफ्नो सोसल मिडिया कम्पनीलाई ठूलो प्लेटफर्ममा परिणत गर्न चाहेको बताएका थिए । उनले गत वर्ष ४४ बिलियन डलरमा ट्विटर (अहिले X) किनेका थिए। उनले ‘एभरिथिङ एप’ WeChat को प्रशंसा गरेका छन् । ‘V-Chat’ एपले एउटै प्लेटफर्ममा च्याट, डेटिङ,...

गभर्नरको दाबी: अरु देशले कडा नीति लिइरहँदा हामीले लचिलो मौद्रिक नीति ल्यायौँ

१४ श्रावण २०८०, आईतवार १५:००

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको समग्र स्थितिको स्पष्ट आत्मसमीक्षासहित मौद्रीक नीति ल्याएको बताएका छन् । आइबिएन मिडियाले आज काठमाडौँमा आयोजना गरेको मौद्रिक नीतिपछिको छलफल कार्यक्रममा गभर्नर अधिकारीले आफूहरुले लचिलो मौद्रिक नीति ल्याएको बताएका हुन् । उनले...

मिड सोलु हाइड्रोपावरको आईपीओमा आवेदन खुल्यो, ककसले पाउँछन् आवेदन दिन?

१४ श्रावण २०८०, आईतवार १४:४६

काठमाडौँ। मिड सोलु हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुला गरेको छ । आइपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओमा आवेदन माग गरिएको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७४ करोड ८४ लाख...

पास गरेकालाई अलपत्र बनाएर फेरि खुलाइयो कोरियन भाषाको परीक्षा आवेदन

१४ श्रावण २०८०, आईतवार १२:४७

काठमाडौं । कोरियन भाषा उत्तिर्ण गरेका करिब १३ हजार नेपालीहरु कोरिया जान पाएनन् । विभिन्न लटमा उत्तिर्ण गरेका उनीहरुको रोजगारी अझैसम्म पनि अन्योल बनिरहेको छ । यसरी रोजगारी नपाएका नागरिकहरुले बेला–बेला वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखा अगाडि आन्दोलन पनि...

ताजा समाचार