२५ पुष २०८१, बिहीबार
   Dairy Samachar

प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०, बुधबार ०९:४४

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा. डा. युवराज शर्माले आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिए । पार्किन्सन...

माफ गर्नुहोला, म ‘पठाओ’ होइन !

२५ असार २०८०, सोमबार १७:३९

नेपालको हकमा निजी दुईपाङ्ग्रे सवारी साधनलाई भाडाको सवारीका रुपमा प्रयोग गर्ने चलन वैधानिक, व्यवस्थित र ‘प्रोफेसनल’ भैसकेको छैन । तथापि, सार्वजनिक यातायात क्षेत्रमा विद्यमान बेथितिको कारण ‘राइड सेयरिङ कल्चर’ बाध्यता र ‘रोमाञ्‍च’को मझधारबाट हुर्किने उपक्रममा छ । पछिल्ला दिनमा समाजमा...

ललितानिवास प्रकरण : बहालवाल सञ्चार सचिव राउत पक्राउ

२४ असार २०८०, आईतवार १७:३३

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा केहीबेर अघि त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका उनलाई प्रहरीले यसअघि नै पक्राउ पुर्जी...

चीन र युरोपियन युनियनबीच बढ्दो झगडा, किन रोकियो इयुका प्रतिनिधिको चीन भ्रमण ?

२४ असार २०८०, आईतवार १७:२८

चीनले युरोपेली सङ्घका विदेश मामिला र सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि जोसेप बोरेलको चीन भ्रमण रद्द गरेको छ । चीन र इयूबीच व्यापार, मानव अधिकार र युक्रेन द्वन्द्वमा चलिरहेको असहमतिलाई लिएर बेइजिङले यो भ्रमण रद्द गरेको हो । चीनका लागि...

२४ ठेकेदार कम्पनी कारवाहीमा : खरिद अनुगमन कार्यालयले सोध्यो ७ दिने स्पष्टिकरण

२४ असार २०८०, आईतवार १५:११

सार्वजनिक खरिद अनुगमन कार्यालयले २४ निर्माण कम्पनी तथा आपूर्तिककर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ कार्यालयले विभिन्न सरकारी निकायको सिफारिसमा आयोजनाका काममा ढिलासुस्ती गर्ने र सन्तोषजनक काम नगर्नेलाई सात दिने स्पष्टीकरण सोधेको हो । यसअघि ३० दिने स्पष्टीकरण सोधिएकोमा कुनै...

अझै भएन मेलम्ची आयोजना स्थलसम्म पुग्ने सडकको निर्माण शुरू

२४ असार २०८०, आईतवार १५:०८

दुई वर्ष पहिले वर्षाका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनास्थल सम्मकोे सडक निर्माण सुरु हुन सकेको छैन । दुई वर्ष पहिले आएको बाढीबाट आयोजनासँगै सडक पुरै बगाएको थियो । पहिले सडक खोलाको किनारैकिनार रहेकामा त्यस नजिकै वा अन्यत्रबाट सडक निर्माण...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : चलाउनतिर लाग्ने कि विरोध मात्र गरिरहने ?

२४ असार २०८०, आईतवार १४:११

गत असार ६ गते चीनको छेन्दुबाट आएको सिचुवान एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा पोखरावासीमा हर्षको सीमा थिएन । त्यसैको पर्सिपल्ट हुने ‘नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल’मा सहभागी हुने पाहुना लिएर जहाज आउँदा जहाज र आउने यात्रु दुवैलाई...

श्रीलङ्काले बढी खर्च गर्न सक्ने पर्यटकलाई आकर्षित गर्न आन्तरिक हवाई सञ्जालको विकास गर्ने

२२ असार २०८०, शुक्रबार २१:१४

श्रीलङ्काले बढी खर्च गर्न सक्ने पर्यटकलाई आकर्षित गर्न आन्तरिक सञ्जालको विकास गर्ने जनाएको छ । श्रीलङ्काका बन्दरगाह, पानीजहाज तथा उड्डयनमन्त्री निमल सिरिपाला डी सिल्भाले शुक्रबार संसद्लाई गरेको सम्बोधनमा उक्त कुरा बताएका हुन् । उनले भने, ‘श्रीलङ्काले उच्च स्तरीय पर्यटकलाई आकर्षित...

संसदको गतिरोध फुकाउन ओली तयार, भने – भारतलाई विवादमा नतानौं

२२ असार २०८०, शुक्रबार २१:०२

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सत्ता पक्षसँग वार्ता गर्न आफू तयार रहेको बताएका छन् । अनेरास्ववियुले कीर्तिपुरमा आयोजना गरेको ‘स्ववियु काउन्सिल नेपाल १०औँ राष्ट्रिय भेला तथा प्रशिक्षण’मा उहाँले सत्तापक्षसँग वार्ताका गरेर अहिले देखिएका समस्याका समाधान निकाल्न आफू तयार रहेको...

ताजा समाचार