© 2024
११ माघ २०८०, बिहीबार १९:४१
बिहीबार शेयर बजारमा गिरावट आएको छ । कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक तीन दशमलव ९४ अङ्कले घटेर दुई हजार ८४ दशमलव ०९ को बिन्दुमा कायम भएको हो । आइतबारयता नेप्से परिसूचक निरन्तर घटिरहेको छ । आज तीन सय चार...
१० माघ २०८०, बुधबार ०७:५७
प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले ईलाका प्रहरी कार्यालय बगनाह भुरिगाउँ बर्दिया परिसरमा नवनिर्मित कार्यालय, ब्यारेक, हिरासत कक्ष तथा भान्साघर लगायतका भवनहरूको मंगलबारबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको निरीक्षण समेत गर्नुभयो । कार्यक्रममा प्रहरी नायब महानिरीक्षक कडायतले भवन...
९ माघ २०८०, मंगलवार ०८:४४
गत असार मसान्तसम्ममा २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रुपैयाँ मात्र सार्वजनिक ऋण रहेकामा पुससम्ममा आइपुग्दा सो ऋण २३ खर्ब ८४ अर्ब ४८ करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पछिल्लो ६ महिनामा मात्रै ७७ अर्ब...
९ माघ २०८०, मंगलवार ०८:१७
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट चुनाव जितेका बालेन्द्र शाह अर्थात् बालेन विभिन्न कामले चर्चित छन्। तर उनले गरेका कतिपय निर्णय कानुनबमोजिम नभएको भन्दै अदालतले अन्तरिम आदेश दिएका कारण कार्यान्वयन हुनबाट रोकिएका छन्। अन्तरिम आदेश अन्तिम भने होइन। अन्तरिम आदेश अर्को आदेश...
८ माघ २०८०, सोमबार २०:५२
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३१ दशमलव ४९ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ४७ प्रतिशतले घटेर दुई हजार ९८ दशमलव ६९ को विन्दुमा कायम भएको हो । आज तीन सय सात कम्पनीको एक करोड ८०...
८ माघ २०८०, सोमबार २०:४७
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले ग्लोबल आईएमई बैंकको आफ्नो खातामा पैसा जम्मा नभएको बताएका छन् । पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । ‘सञ्चार माध्यमले भनेको जस्तो मेरो खातामा एक करोड ८० लाख रुपैयाँ जम्मा भएको गलत...
७ माघ २०८०, आईतवार १८:२७
अर्थ मन्त्रालयको मंत्रीस्तरीय निर्णयले नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी बरिष्ठ कर्मचारीको हैसियतमा डा नबराज अधिकारीलाई दिएको छ । निवर्तमान अध्यक्ष रमेशकुमार हमालको पदावधी सकिएपछि अध्यक्ष पद रिक्त थियो । सरकारले नयाँ अध्यक्षको नियुक्ति नहुँदासम्मका लागि उनलाई बोर्डको दैनिक प्रशासन...
७ माघ २०८०, आईतवार १८:२२
सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ गैरकानूनी सम्पत्ति आर्जनमा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार तामाङ दम्पत्तीसहित तीन जनालाई कसुर ठहर गरेको हो । तामाङ सिभिल सहकारी ठगीमा जोडिएका...
७ माघ २०८०, आईतवार १८:१८
६ जना यात्रारत एक जहाज स्क्रीनबाट हराएको रुसी उड्डयन निकायले जनाएको छ । भारतबाट उज्बेकिस्तान हुँदै मस्कोतर्फ गइरहेको जहाज सम्पर्कविहीन भएको उक्त रुसी निकायले जनाएको हो। त्यो विमान ‘एअर एम्बुलेन्सका रूपमा प्रयोग भएको’ रुसी उड्डयन निकायको भनाइ छ। उत्तरी अफगानिस्तानका...