११ पुष २०८१, बिहीबार
डेरी-वार्ता

‘अर्थतन्त्र मन्दीमा छ, बजेटको प्रभावकारी कार्यान्वयन गरौं’: राजेश अग्रवाल

३० श्रावण २०८०, मंगलवार ०८:५९

सरकारका योजना तथा कार्यक्रमहरूको सफल कार्यान्वयनका लागि निजी क्षेत्रको नेतृत्वदायी संस्था नेपाल उद्योग परिसंघले सरकार तथा सरोकार निकायहरुसँग निरन्तर सहकार्य र समन्वय गर्दै आइरहेको छ । परिसंघले अर्थतन्त्रलाई पहिलो प्राथमकितामा राखेर नीतिगत सुझाव दिदै आएको छ भने आफ्ना गतिविधिहरु पनि...

कसरी खुल्ला अर्थतन्त्रको ‘जाम’ ?

३० श्रावण २०८०, मंगलवार ०८:५२

बैंकमा पैसा थुप्रिएपनि निजी क्षेत्रले ऋणको माग नगरेपछि अर्थतन्त्र अहिले जाम बनेको छ । बैंकमा लगानीयोग्य रकम (तरलता) थुप्रँदै गएपछि बैंकहरूले कर्जा विस्तारका लागि विभिन्न योजनाहरू अगाडि सार्न थालेका छन् । कर्जाको माग नै हुन नसकेपछि बैंकहरूले घर कर्जा तथ...

१ क्विन्टल भनिएकोमा ४० केजी कसरी घट्यो सुन ?

२९ श्रावण २०८०, सोमबार १८:३८

काठमाडौँ । राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै भएको पुष्टि भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले ब्रेक प्याडबाट निकालेर तौल गर्दा ६० किलो ७८९...

स्रोत जुटाउन नसकेका आयोजनाको पीपीए खारेज गर्नु गलत: इप्पान

२९ श्रावण २०८०, सोमबार १०:०५

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले कोभिड र तरलता संकटका कारण वित्तीय व्यवस्थापन गर्न नसकेका आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) खारेज गर्नु गलत भएको बताएको छ । आइतबार सरकारको पीपीए खारेज गर्ने सिफारिसबारे धारणा राख्दै इप्पान अध्यक्ष गणेश कार्कीले कोभिड...

स्रोत जुटाउन नसक्ने ठूला जलविद्युत् आयोजनाको पीपीए खारेज गर्न सिफारिस

२९ श्रावण २०८०, सोमबार १०:००

तीन वर्षसम्म वित्तीय व्यवस्थापन हुन नसक्ने १०० मेगावाट भन्दा माथिका सबै प्रारुपका जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) खारेज गर्न सरकारी समितिले सिफारिस गरेको छ । विद्युत खरिद बिक्री सम्झौता गर्ने सम्बन्धमा नीतिगत व्यवस्था सम्बन्धी प्रतिवेदन २०८० ले यस्तो सिफारिस...

सात महिनामा दुई ‘माइक्रो लाइफ’ले आर्जन गरे दुई लाख बिमा शुल्क

२९ श्रावण २०८०, सोमबार ०९:५२

नेपाल बिमा प्राधिकरणले गत मंसिरमा लाइसेन्स दिएका तीनमध्ये दुई माइक्रो लाइफ इन्स्योरेन्सले दुई लाख पाँच हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेका छन् । अर्को एक इन्स्योरेन्सको तथ्यांक सार्वजनिक भएको छैन । प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स...

ई-सेवालाई राष्ट्र बैंकले दियो पब्लिक कम्पनी बन्ने अनुमति, आइपीओ निकाल्ने

२९ श्रावण २०८०, सोमबार ०९:४८

वालेट सेवा प्रदायक कम्पनी ई-सेवाले पब्लिक कम्पनी हुने अनुमति पाएको छ । नियामक नेपाल राष्ट्र बैंकले ई-सेवालाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण हुने अनुमति दिएको हो । ई-सेवाले दुई महिनाअघि पब्लिक कम्पनीमा रुपान्तरण हुने भन्दै राष्ट्र बैंकमा आवेदन दिएको थियो...

विदेशमा बस्ने नेपालीले क्रिप्टोकरेन्सीमा लगानी गरे कारबाही

२९ श्रावण २०८०, सोमबार ०९:४५

नेपाल राष्ट्र बैंकले विदेशमा बस्ने नेपालीहरुले क्रिप्टोकरेन्सीमा लगानी गरेमा कानुनी दायरामा ल्याउने भएको छ। आइतबार केन्द्रीय बैंकले एक सूचना जारी गर्दै क्रिप्टोकरेन्सीको प्रतिबन्ध बर्खिलाप हुने कार्यमा सहभागी हुने विदेशमा बस्ने नेपालीलाईसमेत कानुनी दायरामा ल्याउन सकिने उल्लेख गरेको हो। राष्ट्र बैंकले...

महालक्ष्मीका ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

२९ श्रावण २०८०, सोमबार ०८:३९

काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट पाउने भएका छन् । बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका विभिन्न संस्थासँग सम्झौता गरी आफ्ना ग्राहकलाई आकर्षक छुट उपलब्ध गराउने भएको हो । सम्झौता अनुसार बैंकका ग्राहकहरुले वीरगञ्जमा...

ताजा समाचार