© 2024
४ भाद्र २०८०, सोमबार ०८:५०
सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज भदौ ४ गते अन्तिम दिन रहेको छ। कम्पनीले सर्वसाधारणका लागि गत साउन ३२ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ। कम्पनीले...
४ भाद्र २०८०, सोमबार ०८:४९
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आईसीटी अवार्डको आठौँ संस्करणको लागि अनलाइन नोमिनेसन (आवेदन) भदौ १५ गतेसम्म बुझाउन सकिनेछ । लिभिङ विथ आईसीटीको मुख्य आयोजनामा हुने ‘आईसीटी अवार्ड’मा यस वर्ष १३ विधासहित सातै प्रदेशका स्टर्टाअपहरूलाई सम्मान गर्नेगरी...
४ भाद्र २०८०, सोमबार ०८:४३
बैंक, वित्तीय संस्थामा साधारण बचतबाट मुद्दतीमा परिवर्तन भएको निक्षेप पुन: बचततर्फ फर्किन थालेको छ । बैंक, वित्तीय संस्थामा तरलताको अवस्था सहज भएसँगै ब्याजदर घटाएपछि मुद्दती निक्षेपको अनुपात पनि घट्न थालेको हो । गत आर्थिक वर्ष (आव) मा तरलता अभावसँगै निक्षेप...
४ भाद्र २०८०, सोमबार ०८:४१
सञ्चालनमा रहेका ६३ वटा लघुवित्त वित्तीय संस्थामध्ये अहिलेसम्म ५० वटा लघुवित्तले आर्थिक वर्ष २०७९/८०को वित्तीय विवरण सार्वजनिक गरेका छन् । राष्ट्र बैंकको निर्देशनअनुसार लघुवित्त वित्तीय संस्थाहरूले त्रैमास सकिएको पहिलो महिनाको मसान्तभित्र वित्तीय विवरण सार्वजनिक गरिसक्नुपर्छ । तर, आर्थिक वर्ष सकिएको...
३ भाद्र २०८०, आईतवार ०९:५५
नेपालको जीवन बीमा कम्पनीहरुको कुल सङख्या अहिले १४ छ। बीमा प्राधिकरणको पुँजिवृद्धिको निर्णय बमोजिम एकिकृत कारोबार सुचारु गरेका यी जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका छन् । मर्जरपछि एकिकृत कारोबार शुभारम्भ गरेका बीमा कम्पनीहरुको...
३ भाद्र २०८०, आईतवार ०९:३७
करदाताले मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला गर्नेसम्बन्धी साविकको व्यवस्थामा परिवर्तन भएको छ। नयाँ व्यवस्था अनुसार वार्षिक एक करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनीले मासिक र वार्षिक एक करोड रुपैयाँभन्दा कम कारोबार गर्ने कम्पनीले चौमासिक रूपमा भ्याट विवरण दाखिला गर्नुपर्ने आन्तरिक...
३ भाद्र २०८०, आईतवार ०९:२४
गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा ३.८ प्रतिशतमात्र कर्जा प्रवाह भएको छ । १२ प्रतिशतले कर्जा प्रवाह गर्ने मौद्रिक नीतिको लक्ष्य एक चौथाइमा खुम्चिँदा त्यसले अर्थतन्त्रलाई सुस्त बनाएको बताइएको छ । अघिल्लो आवमा यस्तो कर्जा १३.१ प्रतिशतले...
३ भाद्र २०८०, आईतवार ०९:१७
निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट कर्मचारीहरूलाई साढे ४९ करोड रुपैयाँ बराबरको बोनस वितरण गर्ने भएका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा औसत ४३.७० प्रतिशतले बढी हो । कम्पनीहरूले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कर्मचारीहरूलाई...
२ भाद्र २०८०, शनिबार २०:१६
नेपालको निजि दूरसंचार कम्पनी एनसेल आजियाटा लिमिटेडले इङ्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा आधारित रहेर एनसेल एपमा ‘एनसेल ईपीएललिग’ प्रतियोगिता घोषणा गरेको छ । एनसेल एप प्रयोगकर्ताहरुले ईपीएलका खेलहरूको आधारमा साप्ताहिक रूपमा फुटबलको नतिजाको पूर्वानुमान गर्न सक्ने कम्पनीले जनाएको छ ।...