© 2024
१ भाद्र २०८०, शुक्रबार १०:२६
नेपाल चेम्बर अफ कमर्सले सोह्रौँ योजनालाई वस्तुनिष्ठ र परिणाममुखी बनाउन राष्ट्रिय योजना आयोगको ध्यानकर्षण गराएको छ । मुलुकमा रहेका प्राकृतिक श्रोत र साधनको उच्चतम प्रयोग एवं निर्यातको वातावरण सिर्जना गर्नेगरी योजना तर्जुमा गर्न चेम्बरले सुझाव दिएको हो । १६औंँ योजनाको...
१ भाद्र २०८०, शुक्रबार १०:०८
नेपाल राष्ट्र बैंकले मर्जरमा जाने लघुवित्त वित्तीय संस्थालाई विभिन्न थप सुविधा दिने भएको छ । केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमा संशोधन तथा थप गर्दै बिहीबार थप सुविधा दिने जनाएको छ । लघुवित्त वित्तीय संस्था एक आपसमा...
१ भाद्र २०८०, शुक्रबार १०:०३
अघिल्ला साताहरूमा जस्तै यो साता पनि सेयर बजारमा उतारचढाव कायमै रह्यो । साताभरमा सेयर बजार दुई दिन सकारात्मक हुँदा अन्य दिन ऋणात्मक रहन पुग्यो । साताको पहिलो दिन आइतबार र कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार बढे पनि अन्य दिन...
३२ श्रावण २०८०, बिहीबार १०:०४
राष्ट्रिय बीमा संस्थान अब पब्लिक लिमिटेड कम्पनी बन्ने भएको छ । संस्थानले भदौ १५ गते विशेष साधारण सभाको आयोजना गरी कम्पनीमा लाने तयारी गरेको हो । संस्थानको साउन २७ गते बसेको बैठकले साधारण सभाको आयोजना गरेको हो । सभाले कम्पनीमा...
३२ श्रावण २०८०, बिहीबार ०९:५४
निर्जीवन बीमा कम्पनीहरूको बीमा व्यवसायमा २.६६ प्रतिशतको वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष (आव)को तुलनामा गत आवमा बीमा शुल्कका आधारमा निर्जीवन बीमा व्यवसाय २.६६ प्रतिशतले बढेको हो । अर्थतन्त्रमा आएको सुस्तताको असर निर्जीवन बीमा क्षेत्रमा पनि देखिएको छ ।...
३२ श्रावण २०८०, बिहीबार ०९:४३
सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आज अर्थात साउन ३२ गतेदेखि आईपीओ निष्काशन गर्दैछ। इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड...
३२ श्रावण २०८०, बिहीबार ०९:३९
वाणिज्य बैंकहरुले भदौ महिनाको लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। नयाँ प्रकाशित ब्याजदर अनुसार कुनै बैंकले ब्याजदर घटाएका छन् भने कुनै बैंकले बढाएका छन्। कुनै बैंकले भने ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्। नयाँ प्रकाशित ब्याजदर अनुसार बैंकहरुको अधिकतम ब्याजदर १०.८९६...
३२ श्रावण २०८०, बिहीबार ०९:०३
मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि चार सय भन्दा बढी कम्पनीले अनुमति पाएका छन् । खानी तथा भूगर्भ विभागले मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि चार सय ३२ कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ । विसं २०३३ देखि खानी र भूगर्भको...
३० श्रावण २०८०, मंगलवार १०:२५
काठमार्डौं– विगत केही समय यता नेपाल टेलिकमका पूर्वाधारहरुमा क्षति पुर्याउने कार्य निरन्तर रुपमा जारी रहेको छ । यसै क्रममा रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकामा अवस्थित नेपाल टेलिकमको कुरेली साइटमा अन्य दूरसञ्चार सेवा प्रदायकका प्राविधिकबाट क्षति पुर्याइएको र सम्बन्धित गाउँपालिकाको रोहवरमा दुवै...