© 2024
२० असार २०८०, बुधबार २१:१९
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ ब्रोकर कम्पनीलाई कारेबार सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । बुधबार बसेको नेप्से सञ्चालक समितिले मापदण्ड पूरा गरेका नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गर्ने निर्णय गरेको हो । अब सन सेक्युरिटिज, हिमालयन ब्रोकरेज, मियो...
२० असार २०८०, बुधबार २१:१३
राष्ट्रिय योजना आयोगले १६औँ योजनाका लागि प्रदेश योजना आयोग र स्थानीय सरकारका प्रतिनिधिमूलक संस्थासँग छलफल गरेको छ । बुधबार सिंहदरबारस्थित आयोगको हलमा आज भएको छलफलमा १६औँ योजनाका लागि छलफल भएको हो । आजको छलफलमा कोशी प्रदेशका योजना आयोगका भने उपाध्यक्ष...
१७ असार २०८०, आईतवार २०:१९
अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले ऋण लिएपछि त्यसको प्रतिफल हासिल गर्ने नीति लिइएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । उनले यथार्थको धरातलमा उभिएर आवश्यकताको सिद्धान्तमा रही विधेयक तयार पारेको बताएका छन् । “वैदेशिक...
१७ असार २०८०, आईतवार २०:१३
प्रहरीले ललिता निवास जग्गा प्रकरणमा संलग्न आरोपमा ३ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलाई पक्राउ गरेको हो । सीआईबीले ललिता निवासको...
१७ असार २०८०, आईतवार ०९:२३
आजको दुनियाँ विज्ञान प्रविधिसंग नजिकिंदै गएको छ । ओपनएआई र गुगल डीपमाइन्डका प्रमुखहरूसहित केही विज्ञहरूले आर्टिफिशल इन्टेलिजन्स (एआई) का कारण मानवजाति लोप हुन सक्ने चेतावनीसमेत दिइसकेका छन् । अब मानिसहरुले खोजेको प्रश्नको उत्तर पाउनका लागि अर्को मानिसको जरुरत पर्दैन ।...
१६ असार २०८०, शनिबार १६:२६
काठमाडौँ । सरकारले असहयोग गरेको भन्दै लुम्बिनीका क्रसर उद्योगीहरुले क्रसर उद्योग बन्द गर्ने घोषणा गरेका छन् । उद्योग नवीकरण गर्न सरकारले असहयोग गरेको भन्दै उनीहरुले यस्तो घोषणा गर्नुपरेको बताएका छन् । नेपाल सरकार, गृह मन्त्रालयले मिति २०७९ पुस २० गतेबाट...
१२ असार २०८०, मंगलवार २०:४३
राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धक ललितकुमार शाहीलाई विशेष अदालतले ८ वर्ष कैद र १ करोड २५ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । बैंकको नेपालगन्जस्थित त्रिभुवन शाखाका शाखा प्रबन्धक शाहीलाई विशेष अदालतले ८ वर्ष कैद र १ करोड २५ लाख...
१२ असार २०८०, मंगलवार २०:०१
काठमाडौं महानगरका मेयर बालेन शाहविरुद्धको अदालतको अवहेलना मुद्दामा सर्वोच्चले लिखित जवाफ पेस गर्न आदेश दिएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले लिखित जवाफ पेस गर्न आदेश दिएको हो । मेयर शाहको निर्णयविरुद्ध नेपाल चलचित्र संघले हालेको...
१२ असार २०८०, मंगलवार १४:०३
नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आफूलाई मन्त्रालयले सोधेको स्पष्टिकरणको जवाफ दिन आवश्यक नभएको जनाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले महानिर्देशक अधिकारीलाई मंगलवार ९ बुँदे स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए । महानिर्देशक अधिकारीले अति...