© 2024
१५ आश्विन २०८०, सोमबार १९:४५
मकाउका किनारा पसलबाट नेपाली राहदानी नविकरण हुने गरेको भन्ने समाचारप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) मकाउले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै एनआरएनए मकाउले समाचार तथ्यहिन भएको भन्दै खण्डन गरेको छ । हङकङस्थित नेपाली महावाणिज्य...
१५ आश्विन २०८०, सोमबार १०:१३
मल्टीपर्पस फाइनान्सको हकप्रद सेयर बाँडफाँट गरिएको छ । हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार कम्पनीको हकप्रद सेयर असोज १२ गते बाँडफाँट गरिएको हो । कम्पनीको हकप्रद सेयरमा ४ हजार ३२८ जना आवेदकले १४ लाख ३९ हजार २२७...
१५ आश्विन २०८०, सोमबार ०९:५१
प्रभु बैंकका संस्थापक सेयरधनीहरु धमाधम बाहिरीन थालेका छन् । संस्थापक सेयरधनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर बैंकबाट बाहिरीन लागेका हुन् । बैंकबाट एकैपटक ५ जना सेयरधनीहरुले सेयर बेचेर बाहिरीन लागेका हुन् । विभिन्न संस्थापक ५ जना सेयरधनीहरुले ६ लाख ११...
१५ आश्विन २०८०, सोमबार ०९:४९
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारी औपचारिक रुपमा बाहिरिएका छन् । सीईओको रुपमा ४ वर्षे कार्यकाल सकिएसँगै अधिकारी बैंकबाट बाहिरिएका हुन् । वि.सं.२०७६ असोज १४ गते नेपाल बैंकको सीईओमा नियुक्त भएका अधिकारीलाई बैंक सञ्चालक समितिले दोस्रो कार्यकालका रुपमा...
१४ आश्विन २०८०, आईतवार २१:५४
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई थप पूँजी लगानी गरी प्रतिस्पर्धी बनाउन निगम सुधार सुझावका लागि गठित समितिले सुझाएको छ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री संयोजक रहेको सुझाव समितिले आज संस्कृति, पर्यटन तथा नागरिक...
१४ आश्विन २०८०, आईतवार २१:४८
काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा सुनको जलहरीमा हिनामिना गरेको आरोपमा तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। आज आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव प्रदिप ढकाल, तत्कालीन कोषाध्यक्ष मिलनकुमार थापा र...
१४ आश्विन २०८०, आईतवार २१:४१
काठमाडौँ । फिल्म रावायण को आर्थिक लेनदेन विवादमा हिरासतमा रहेका अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन् । उनलाई खोजेको बेला उपस्थित हुने गरी अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ । जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिए पनि उनलाई...
१४ आश्विन २०८०, आईतवार १८:३२
‘मिसेस नेपाल वर्ल्ड –२०२३’ को टप २३ प्रतिष्पर्धी सार्वजनिक गरिएको छ । आयोजक रिवन इन्टरटेनमेन्टले नया बानेश्वरको अर्याल इन्टरनेशनल होटलमा आयोजना गरेको समारोहमा प्रतियोगितामा भएका मध्येबाट अन्तिम २३ जना सहाभागीको नाम सार्वजनिक गरेको छ । समारोहमा उत्कृष्ट २३ लाई कन्टेस्टेन्ट...
१० आश्विन २०८०, बुधबार २२:०७
काठमाडौँ । राहत शिक्षकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । बुधबार विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै काठमाडौँमा आन्दोलनरत राहत शिक्षकहरुको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले आन्दोलनकारीहरुले निषेधित क्षेत्रमा प्रवेश गर्न नदिन बार लगाएको तर उनीहरुले...