७ पुष २०८१, आईतवार
डेरी टिप्स

शेयर बजार राताम्मे, अझै केही दिन घट्नसक्ने

३ बैशाख २०८१, सोमबार २१:४१

सोमबार १६.८२ अंकले घट्दै बजार २००६.५२ को बिन्दुमा झरेको छ । होटल, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहमा एक प्रतिशतभन्दा बढीले गिरावट आउँदा अन्य उपसमूहमा एक प्रतिशत मुनिको गिरावट आएको छ । स्टक एक्सचेन्जका अनुसार यस दिन कारोबारमा आएका २४४...

बिहान उठ्नेबित्तिकै गर्नै नहुने यी पाँच गल्ती, जसले दिनभरको काम बिग्रनेछ 

१५ चैत्र २०८०, बिहीबार ०७:३८

बिहानले तपाईको दिन महत्त्वपूर्ण बनाउनमा ठूलो भूमिका खेल्छ। वास्तवमा, बिहानले तपाईंको सम्पूर्ण दिन कसरी बित्ने छ भन्ने निर्णय गर्दछ। जानीजानी नजानी हामी बिहानै केही यस्ता गल्ती गर्छौं, जसले हाम्रो दिनभर बिगार्छ । यदि तपाईले पनि बिहान उठ्नेबित्तिकै यी पाँच गल्ती...

आजदेखि एसईई सुरु : ५ लाख परीक्षार्थी, जापानमा समेत परीक्षा केन्द्र

१५ चैत्र २०८०, बिहीबार ०६:५६

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि भएको छ । देशैभर बिहान आठ बजेदेखि सुरु हुने परीक्षा ११ बजेसम्म चल्ने छ । आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा चैत २७ गते सम्पन्न हुनेछ । परीक्षामा सामुदायिक तथा...

हतियारसहित सर्वोच्च घुमेका दुर्गा प्रसाईंका बडीगार्डलाई रिहा गर्न सर्वोच्चको आदेश

१३ चैत्र २०८०, मंगलवार १९:३०

हतियारसहित सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका २ बडिगार्डलाई तत्काल रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । मंगलबार सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले हतियारसहित पक्राउ परेका प्रसाईंका बडिगार्डद्धय रामकुमार धिमाल र दीपक खड्कालाई...

क्यानडामाथि नेपालको ‘क्लिन स्वीप’

२९ माघ २०८०, सोमबार २२:१४

काठमाडौँ । क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा नेपाल ‍‍‍‍‍नौ विकेटले विजयी भएको छ । योसँगै यसअघिका दुई खेल जितेको नेपालले क्यानडामाथि सिरिज ‘क्लिन स्वीप’ गरेको हो । खेलमा ओपनर शाहले १२४ बल खेल्दै सर्वाधिक ११२ रन बनाए ।...

यसरी सुध्रन सक्छ नेपालको उच्च शिक्षा प्रणाली

७ माघ २०८०, आईतवार २०:२०

मानवलाई सहज जीवनयापन गराउन, इच्छा, आवश्यकताहरू पूूरा गर्न, सुखी, शान्त, आत्मनिर्भर र समृद्ध जीवनयापनलगायतका लागि अपरिहार्य चिज हो शिक्षा । प्राविधिक होस् या अप्राविधिक । यसले मानिसलाई सहज र एउटा श्रेणीको जीवन जिउने आधार प्रदान गरेको हुन्छ । त्यस्तै, राष्ट्र...

पद्मश्री कलेजको दिक्षान्त समारोह : देशभित्रै अवसर खोज्न पूर्व मुख्यसचिव पौडेलको सुझाव

५ माघ २०८०, शुक्रबार १०:३३

काठमाडौँ तिनकुने स्थित पद्मश्री कलेजबाट स्नातक तह बीआइटी र बीएचएम फ्याकेल्टीमा १ सय १० विद्यार्थी दिक्षित भएका छन् । मलेसियाको निलाइ विश्वविद्यालयको सम्बन्धनमा नेपाल सरकार,  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्विकृती  लिई संचालन भएका चारबर्षे स्नातक कार्यक्रम अध्ययन सम्पन्न गरेका...

इशा देओल श्रीमानसँग अलग

५ माघ २०८०, शुक्रबार ०६:५१

बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र र ड्रीम गर्ल हेमा मालिनीकी छोरी आफ्नो अभिनयभन्दा पनि व्यक्तिगत जीवनका कारण चर्चामा रहने गरेकी छिन् । हालै ईशा देओलको ’boutमा यस्तो खबर बाहिर आएको छ । यो सुनेर सबै छक्क परे । समाचार अनुसार अभिनेत्रीले...

गृहमन्त्रीमाथि सूर्य थापाको नानाथरी: नैतिकहराम, पदलोलुप भएर कुर्सीमा टाँसीएको आरोप

१८ पुष २०८०, बुधबार १७:२०

नेकपा एमालेका सांसद सुर्य थापाले गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई बालकुमारी घटनामा चोख्याउन अनेक प्रपन्च रचेको बताएका छन् । केही दिन अगाडी बालकुमारीमा मन्त्रीको गाडी आगजनी भएपछि प्रहरीको गोली लागेर दुई युवाको मृत्यु भएको थियो । सो घटनामा ललितपुरका प्रमुख जिल्ला...

ताजा समाचार