© 2024
१४ मंसिर २०८०, बिहीबार ००:०४
एनसेलको ८० प्रतिशत शेयर हिस्सा रहेको मलेसियाको आजियाटा कम्पनी नेपालबाट बाहिरिने भएको छ । उसले आफ्नो सबै शेयर विक्रीमा राख्ने निर्णय गरेको छ । आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले सञ्चालक समितिले नेपालबाट बाहिरिने निर्णय गरेको...
१३ मंसिर २०८०, बुधबार २३:५८
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ । बुधबार महोत्तरीमा जारी बैठकले वाग्लेलाई उपसभापति चयन गरेको हो। यस्तै, रास्वपाले दुई जना सहमहामन्त्री थपेको छ। सहमहामन्त्रीमा सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन्। संसदीय दलको उपनेता रहेका विराजभक्त श्रेष्ठलाई सचिवालय सदस्य...
१३ मंसिर २०८०, बुधबार २३:५०
सरकारले आगामी माघ ११ गते राष्ट्रिय सभाका रिक्त सदस्यको निर्वाचन गर्ने निर्णय गरेको छ । बुधबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाका रिक्त सदस्यको निर्वाचनको मिति तय गरेको हो । क्याबिनेटले नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा श्वेता दवाडीलाई...
११ मंसिर २०८०, सोमबार ००:११
काठमाडौँ । आइतबारदेखि आईपीओ निस्कासन गरेको वेयरहाउजिङ कम्पनीमा मागभन्दा धेरै आवेदन परेको छ । कम्पनीले सर्वसाधारणका लागि कुल ११ लाख ४१ हजार २५० कित्ता सेयरका लागि आवेदन माग गरेकोमा आइतबार साँझ ५ बजेसम्म ३४ लाख ८५ हजार ६७० कित्ताका लागि...
११ मंसिर २०८०, सोमबार ००:०७
काठमाडौँ । संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको छ । आइतबार सिंहदरबारमा बसेको समिति बैठकले पौड्यालको संसदीय सुनुवाई गर्दै सर्वसम्मत अनुमोदन गरेको हो । यसअघि कार्तिक १५ गते बसेको समितिको बैठकले पौड्यालविरुद्ध उजुरी...
९ मंसिर २०८०, शनिबार १३:४१
विदेशी मुलुकमा महावाणिज्यदूत हुन लाइन मिलाउँदै आएका केही सहसचिवहरु हिस्स पर्ने डरले पिरोलिन थालेका छन् । डा. आरजु राणा विदेश गएका कारण उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका द्विपक्षीय महाशाखा हेर्ने सहसचिव रामचन्द्र तिवारी सिफारिसमा नपर्ने डरका कारण फिटीफिटीमा परेको चर्चा...
९ मंसिर २०८०, शनिबार १३:३३
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिसम्ममा मुलुकको व्यापार घाटा साढे चार खर्ब नाघेको छ । वैदेशिक व्यापारसम्बन्धी कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार यो अवधिमा नेपालले कूल रु चार खर्ब ६१ अर्ब ९३ करोड ८० लाख ९३...
९ मंसिर २०८०, शनिबार १३:२१
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो । क्षेत्रीको शान्तियागोस्थित लिटरोल अलेन्टेजानो अस्पतालमा उपचारका क्रममा...
२८ कार्तिक २०८०, मंगलवार २३:२२
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकको पँहुचमा तत्काल रोक लगाउन निर्देशन दिएको छ । मंगलबार प्राधिकरणले विज्ञप्ति जारी गरी निर्देशनको पालना नगरे कारबाही हुने जनाएको हो । मन्त्रिपरिषद्को हिजोको बैठकले “सामाजिक सञ्जालको...