© 2024
९ पुष २०८०, सोमबार १९:०८
प्रभु हेलिकोप्टर लिमिटेडले ६ करोड ६० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएको छ। ६ करोड ६० लाख रुपैयाँ बराबरको ६ लाख ६० हजार कित्ता सेयर प्रति कित्ता १०० रुपैयाँको दरले जारी गरिने कम्पनीले जनाएको छ । आइपीओ जारीसँगै पब्लिक...
३० मंसिर २०८०, शनिबार १०:२०
काठमाडौँ । उच्च अदालत पोखराले नायक पल शाहको मुद्दामा गरेको फैसला कार्यान्वयन नहुने भएको छ । पलको फैसला दोहोर्याउन सर्वोच्च अदालतले निस्सा प्रदान गरेपछि उच्च अदालत पोखराले गरेको फैसला कार्यान्वयन नहुने भएको हो । सुष्मालता माथेमा र हरि फुयालको संयुक्त...
३० मंसिर २०८०, शनिबार १०:०९
काठमाडौँका महानगरका मेयर बालेनले हचुवाको भरमा निर्णय गर्छन् । त्यसको अल्पकालीन दीर्घकालीन तथा तत्कालीन फाइदा के हो बेफाइदा के हो लगायतका विषयवस्तुमा छलफल गर्ने उनको बानी नै छैन । जुन वस्तुले राजस्व बढेर सरकारी हाकिमलगायत सबै कर्मचारी तथा जनप्रतिनिधिले तलब...
२७ मंसिर २०८०, बुधबार २१:१७
फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर काम गरेको आरोपमा दुई अधिकृतसहित ३२ जनालाई पक्राउ परेका छन् । ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२ जनालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह...
२७ मंसिर २०८०, बुधबार २१:१२
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१० चारबाहिनीचोकबाट विभिन्न सुनका गहनासहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय चार बाहिनीबाट जमुनाहतर्फ जाँदै गरेको युपी ४० एयु ४१९९ नं को मोटरसाइकलमा रहेका भारत बाबागञ्ज बस्ने ४० वर्षीय बब्लु भन्ने सञ्जयकुमार सोनीलाई सुनजस्तो देखिने...
२६ मंसिर २०८०, मंगलवार १०:३८
काठमाडौँ । लुम्बिनी विकास बैंकले सेयरधनीलाई नगद र सेयर बोनस घोषणा गरेको छ । सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ४.५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत सेयर बोनससहित कुल ८.५ प्रतिशत लाभांश घोषणा गरेको हो...
२६ मंसिर २०८०, मंगलवार १०:३०
पहिलो संविधान सभाको निर्वाचनपछि बनेको सरकारको नेतृत्व गर्दा नै निजी टेलिकम्युनिकेसनका सञ्चालक साझेदारसँग वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको सम्बन्ध र सम्पर्क अघि बढेकोे थियो। माओवादी केन्द्रनिकट पत्रकारहरूको भेलालाई सोमबार सम्बोधन गर्दै एनसेल खरिद–बिक्रीबारे आफूले दुबईमा थाहा पाएको र स्वेदश फर्केपछि अध्ययन...
२६ मंसिर २०८०, मंगलवार १०:१७
नेपाल राष्ट्र बैंकले विदेशी मुद्राकाे विनिमयदर ताेकेकाे छ । मंगलबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १४ पैसा र बिक्री दर १३३ रुपैयाँ ७४ पैसा रहेको छ यसैगरी, युरो एकको खरिद दर १४३ रुपैयाँ ३३ पैसा र बिक्री दर...
२१ मंसिर २०८०, बिहीबार १५:४६
काठमाडौ । खानेपानी तथा महसुल निर्धारण आयोगको अध्यक्षमा इन्जिनियर रुद्रप्रसाद गौतम नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले आयोगको अध्यक्षमा गौतम र सदस्य पदमा यशोदा कार्की र कुलभुषण शर्मालाई नियुक्त गरेको हो । उनी ललितपुर महानगरका पूर्व प्राविधिक प्रमुख...